अण्डाको नयाँ मूल्य निर्धारण
नारायणगढ (चितवन), नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको छ । सङ्घको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो…
झापामा मिचाहा झारको फैलावट बढ्दा जैविक विविधता र कृषिमा सङ्कट
जिल्लामा बाह्य मिचाहा प्रजातिका झार फैलावटका कारण स्थानीय जैविक विविधता, कृषि उत्पादन र पशुपालन क्षेत्रमा गम्भीर सङ्कट निम्तिएको छ । जिल्लाका कृषियोग्य भूमि, सामुदायिक वन, सिमसार क्षेत्र र सडक किनारमा …
रमा हत्याकाण्डः शंका ब्वायफ्रेन्डमाथि ,कर्तुत भारतीय नागरिकको
२३ जेठ, झापा : झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारी हत्या प्रकरणमा उनका ब्वायफ्रेन्ड लगायतमाथि शंका गरिएपनि अपराधी भारतीय नागरिक भएको ठहर गरिएको छ । घटना भएको ८ दिनपछि…
युनाइटेड मेवाखोला हाइड्रोपावरको विद्युत परीक्षण उत्पादन सुरु
ताप्लेजुङ, साहारा लिम्बू – ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा निर्माण भएको युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले विद्युत परीक्षण उत्पादन सुरु गरेको छ । उत्पादन भएकामध्ये जिल्लाकै दोश्रो ठुलो ५० मेगावट क्षमता भएको युनाइटेड…
बिर्तामोडका डा न्स बारहरुमा सर्च अपरेशन , करिव एक दर्जन पक्राउ
रातभरि संचालन गरेर लफडा गर्दै आएका बिर्तामोडका सबै डान्स बारहरुमा प्रहरीले सर्च अपरेशन गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकको नेतृत्वमा खटिएको प्रहरी टोलीले तृष्णा , दुर्गा,…
नेपालमा मनसुन आउन एक साता लाग्ने
काठमाडौँ, २३ जेठ । नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन…
नेपाली कांग्रेस पाँचथरका सह–सचिव गजेन्द्र राई श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारीमा
अजेन्द्र वाईबा तामाङ जेष्ठ २१,पाँचथर नेपाली कांग्रेस पाँचथरका सह–सचिव गजेन्द्र राईले नेपाली कांग्रेस परित्याग गर्दै श्रम संस्कृति पार्टीमा आबद्ध हुने तयारी गरेका छन्। नेपाली कांग्रेसको १४औँ जिल्ला अधिवेशनबाट सह–सचिव पदमा…
थर्पु–च्याङथापु सडक सञ्चालन
सुरेन्द्र खरेल/पाँचथर मध्यपहाडी लोकमार्ग अन्तर्गत थर्पु–च्याङथापु सडक खण्डमा जेठ ८ गते राति आएको अविरल वर्षापछिको बाढीले ओयाम खोला, रिजाल भीर, फलाम खोला र दोभाने लगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो।…
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति वाइसिएल पाँचथरको आपत्ति
अजेन्द्र वाईबा तामाङ जेष्ठ २०,पाँचथर नेकपा निकट युवा संगठन वाइसिएल नेपाल पाँचथरले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजीनामाको माग गरेको छ। प्रधानमन्त्री शाहले जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा सांसदहरूको…
अत्यधिक गर्मीका कारण झापाको हल्दिबारीमा एक महिलाको मृत्यु
झापा, झापामा अत्यधिक गर्मीका कारण एक महिलाको मृत्यु भएको छ । झापाको हल्दिवारी गाउँपालिका–२ पशुपति चोकपूर्व बस्ने लुखी हेमरमको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो । कमल राईको चिया बगानबाट…


इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु
जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित














































































