विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना
टेक्सास । अमेरिकाको टेक्सास राज्यस्थित फोर्ट वर्थ शहरमा नेपाली स्वाद, संस्कृति र मसिनो मसलाको सुगन्ध फैलाइरहेका छन्, एक उर्जावान नेपाली युवा शेफ निश्चल ढुङ्गाना । सामान्य परिवारबाट उठेर अन्तर्राष्ट्रिय खाद्य…
जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
झापा, २४ कात्तिक । जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय दिउँसो १ः३३ बजे आएको भूकम्पपछि मौसम विभागले इवाते प्रान्तका लागि सुनामी चेतावनी जारी गरेको…
रौतहट नेपाल–भारत सिमानामा तस्करीको बढ्दो गतिविधि
मेवालाल यादव, रौतहट। नेपाल–भारत सिमानामा पर्ने एक संवेदनशील जिल्ला, तस्करीको बढ्दो गतिविधिबाट अहिले पुनः चर्चामा आएको छ। रौतहट ईशनाथ को बन्जरहा, औरैया, मठिया,भारतीय तस्करहरूको लाल किला बनेको छ। ईशनाथ को…
भारत–पाकिस्तान द्वन्द्वप्रति गम्भीर चिन्ता ब्यक्त गर्दै संवाद र संयमताका निम्ति आग्रह
काठमाडौं,२४ बैशाख/ आमूल परिवर्तन नागरिक पार्टीले भारत र पाकिस्तानबीच हालै भएको सैन्य द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गर्दै संवाद र संयमता अपनाउन दुबै देशलाई आग्रह गरेको छ । पार्टी अध्यक्ष दल…
म्यानमार भुकम्प पिडितलाई नेपाली चर्च समुदायकाे सहयाेग
दिपेश श्रेष्ठ,काठमाडौं । म्यानमारमा अन्तिम पटक २०२५ मार्च २८ मा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो, जसको केन्द्र म्यानमारको दोस्रो ठूलो सहर मन्डले नजिकै थियो। यो भूकम्प म्यानमारको इतिहासमा एक…
गाजामा मृतकको संख्या ५० हजार नाघ्यो, युद्धविराम भंगपछि इजरायली आक्रमण फेरि तीव्र
गाजा — इजरायल र हमासबीच जारी युद्धले गाजामा मृतकको संख्या ५० हजार नाघेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेपछि सुरु…
इजरायलले गर्यो हमासको प्रधानमन्त्रीको हत्या
इजरायलले गाजामा हमासका प्रधानमन्त्री इस्साम दिब अब्दुल्लाह अल-दलिसको हत्या गरेको छ। इजरायली रक्षा बलले अब्दुल्लाहको मृत्युको पुष्टि गरेको छ। जुलाई २०२४ मा रुही मुश्ताहको मृत्युपछि अब्दुल्लाहले उनको स्थान लिएका थिए…
अमेरिकामा महिला र पुरुष मात्र हुने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकामा अब तेस्रो लिङ्गी शब्द आधिकारिक रुपमै हटाइने भएको छ । नेपाली समयअनुसार सोमबार राथि ४७औँ राष्ट्रपतिको शपथ दिँदै डोनाल्ड ट्रम्पले यस्तो घोषणा गरेका हुन् । ट्रम्पले आफ्नो…
हमासले पहिलो चरणमा ३४ जना बन्धकलाई रिहाई गर्ने, विपिन जोशीको के होला?
गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ बन्धकलाई रिहा गर्न प्यालेस्टाइनी लडाकु समूह हमास सहमत भएको छ । बीबीसी संवाददाता जोनाह फिशरका अनुसार, हमासका एक वरिष्ठ अधिकारीले ३४ बन्धकको सूची बीबीसीसँग…
किरात याक्थुङ चुम्लुङ युएईले चासोक तङनाम मनायो
युएई, १५ डिसेम्बर २०२४ – प्रकृति पुजक याक्थुङहरुको महान चाड़ चासोक तङ्नाम यले तङ्बे ५०८४ मनाउने क्रममा डिसेम्बर १५, २०२४ आईतबार सदाझैँ किरात याक्थुङ चुम्लुङ युएईले याक्थुङ/लिम्बु समुदायको जीवन्त संस्कृतिलाई…












