१६ औँ राष्ट्रपति रनिङ शिल्डमा मैवाखोला प्रथम, फक्ताङलुङ पदक विहीन १६ औँ अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको संयोजन जिम्मा लिएका सिदिङ्वा चौथो स्थान मा

राज याक्खा, ताप्लेजुङ, माघ २७ गते । १६ औँ राष्ट्रपति रनिङ शिल्ड अन्तरपालिका स्तरीय प्रतियोगितामा मैवाखोला गाउँपालिका प्रथम भएको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखुमा सम्पन्न १६ औँ राष्ट्रपति…

माघ २५ देखि माङसेबुङमा १६औं पवित्रहाङमा गोल्ड कप सञ्चालन हुने

राज याक्खा, किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजना गरिने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ माघ २५ गतेदेखि फागुन ३ गतेसम्म…

ताप्लेजुङको दोभान पुसे मेलाको भलिबल उपाधि यस वर्ष पनि भोजपुरलाई

राज याक्खा,ताप्लेजुङ ताप्लेजुङ जिल्लाको दोभान बजारमा सदाझैँ यस वर्ष पनि ऐतिहासिक ५२औँ पुसे मेला भव्य रूपमा सम्पन्न भएको छ। मेलाको विशेष आकर्षणका रूपमा आयोजना गरिएको अन्तरजिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता…

श्री सिद्धकाली माविको ७०औँ वार्षिक उत्सवमा भलिबल प्रतियोगिता सुरु

ताप्लेजङ्, राज याक्खा  श्री सिद्धकाली माध्यमिक विद्यालयको ७०औँ वार्षिक उत्सवको अवसरमा आयोजित भलिबल प्रतियोगिताको पहिलो दिन उत्साहपूर्ण खेलहरूसहित सम्पन्न भएको छ। विभिन्न स्थानीय तहका टिमहरूको सहभागितामा सुरु भएको प्रतियोगिताले दर्शकहरूमा…

१८ औं आत्मानन्द रन सफलतापूर्वक सम्पन्न, दमकका धावकहरूको उत्कृष्ट प्रदर्शन

राज याक्खा,ताप्लेजुङ् २०८२/०८/१७ गते १८ औं आत्मानन्द रन उत्साह र जोशका साथ सम्पन्न  छ। आज बिहान १०: ३० बाट सुरु भएको थियो।दमक रनबाट सहभागी भएका धावकहरूले यस वर्ष विशेष रूपमा…

कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकपमा मेरिङदेन, फुङलिङ र पाथीभरा याङवरक सेमिफाइनलमा सिदिङ्वा अन्तिम सेमी बाट बाहिरियो

मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप २०८२ अन्तर्गत सेमिफाइनलमा प्रवेश गरेको छ। अन्तिम क्वाटरफाइनलमा सिदिङ्वा गाउँपालिकालाई २–१ ले पराजित गर्दै मेरिङदेन अगाडि बढेको हो। खेलको ७औँ र ३८औँ…

सेसेलुङ महिला गोल्डकपमा फुङलिङ सेमिफाइनल प्रवेश

राज याक्खा, ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप फुटबल प्रतियोगितामा फुङलिङ नगरपालिकाले प्रभावशाली प्रदर्शनसहित सेमिफाइनल स्थान सुरक्षित गरेको छ। सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा फुङलिङले फक्ताङलुङ गाउँपालिकालाई ३–० को ठोस…

बृहत तेस्रो चासोक मेला २०८२: सिनाममा भव्य शुरुवात, सांस्कृतिक र खेलकुदको सम्मिश्रण

राज याक्खा, सिनाम युनाइटेड तथा सांस्कृतिक क्लबद्वारा आयोजना गरिएको बृहत तेस्रो चासोक मेला २०८२ आजदेखि भव्य रूपमा प्रारम्भ भएको छ। स्थानीय संस्कृति, खेलकुद उत्साह र सामुदायिक एकताको प्रतीकका रूपमा मनाइने…

लेटाङले दमकलाई सेमिफाइनलबाट टिकट कटायो, निरज परियार ‘म्यान अफ द म्याच’

राज याख्खा, १८औँ आमन्त्रित अन्तर्राष्ट्रिय आत्मनन्द गोल्डकप २०८२ अन्तर्गत सेमीफाइनलको अन्तिम खेलमा लेटाङ फुटबल क्लबले दमक भाङबारी स्पोर्टिङ क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ। मङ्सिर ७ गतेदेखि सुरु गरिएको…

श्रीजङ्गा स्पोर्टिङ क्लब सेमिफाइनलमा शानदार विजय

राज याक्खा, १८औँ अन्तर्राष्ट्रिय आमन्त्रित आत्मानन्द गोल्डकप–२०८२ को पहिलो सेमिफाइनलमा श्रीजङ्गा स्पोर्टिङ क्लबले दुधे युथ क्लबलाई २–१ ले पराजित गर्दै फाइनल पुगेको छ। खेलको १६औँ मिनेटमा दुधेका निमा लामाले पहिलो…