जेन–जी आन्दोलनपछि देशभर २५० जना पक्राउ, तीन प्रहरीको हत्या प्रकरणमा १२ पक्राउ

काठमाडौं — भदौ २३ र २४ गते देशभर फैलिएको ‘जेन–जी आन्दोलन’ पछि प्रहरीले हालसम्म करिब २ सय ५० जनालाई पक्राउ गरेको छ। आन्दोलनका क्रममा गोली लागेर १७ जनाको मृत्यु भएपछि…

पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माण: वन ऐनको दफा दुरुपयोग गर्दै

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको नेतृत्वमा आइएमई समूहले पूर्वको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरसम्म केबलकार निर्माण अघि बढाएको छ। यस परियोजनाका लागि वन मन्त्रालयका सचिव रेवतीरमण पौडेलको सचिवस्तरीय…

झडप बिच ताप्लेजुङ पाथिभरा केबलकार शिलान्यास

पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर विवाद चुलिएसँगै झडप भएको छ। शुक्रबार दिउँसो, तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन निर्माणको शिलान्यास कार्यक्रम राखिएको थियो। जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार,…

बिर्तामोड नगरपालिकाले ‘तथ्यहिन समाचार’को खण्डन गर्दै विज्ञप्ति जारी

बिर्तामोड नगरपालिका हिजो एक विज्ञप्ति मार्फत नेपाल प्रेस नामक न्युज पोर्टलले प्रकाशित गरेको समाचारलाई ‘तथ्यहिन र भ्रामक’ भएको बताउँदै खण्डन गरेको छ। नगरपालिका प्रमुखले विज्ञप्तिमा लेखा शाखा प्रमुख तेजेन्द्र तामाङ…

धरहरा निजी कम्पनीलाई सञ्चालनको जिम्मा दिइने, काठमाडौं महानगर असन्तुष्ट

काठमाडौं – काठमाडौं महानगरले धरहरा सञ्चालनको जिम्मा नपाउने भएको छ। संघीय सरकारले टेन्डरमार्फत निजी कम्पनीलाई जिम्मेवारी दिने योजना अघि सारेपछि महानगरले सञ्चालन तथा व्यवस्थापनको जिम्मा नपाउने भएको हो। सहरी विकास…

इलाममा पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

इलाम : जिल्लाको रोङ गाउँपालिका–१ लक्ष्मीपुर सिरिसेस्थित भित्री सडकखण्डमा मे १ च ५९९९ नम्बरको पिकअपले ठक्कर दिँदा ६४ वर्षीया भीममाया राईको मृत्यु भएको हो । सिरिसेबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको पिकअपले घाँसको…

क्वालिटी र क्वानटिटी मेनटेनस गर्नु भनि रहदा वहाहरु स्वयं सजग रहेको पाए संजिव कुमार साह

पुर्वाधार विकास कार्यालय गौरका प्रमुख संजिव कुमार साहसंग प्रेमचन्द्र झाले गरेको जिल्लाका विकास निर्माण सम्बन्धि अन्तरर्वाता प्रस्तुत छ । ८ जिल्लामा सञ्चालित योजना कसरी आगाडी बढेका छन ? – पुर्वाधार…

बाँदर धपाउन गण्डकी सरकारले कृषि हेरालो नियुक्त गर्ने

किसानहरू बाँदरका कारण खेती थन्क्याउन नपाउने अवस्थामा पुगेका भन्दै ण्डकी प्रदेश सरकारले आगामी वर्ष बाँदर धपाउनका लागि कृषि हेरालो राख्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत…