पाथीभरामा केबलकार निर्माणको काम अघि बढ्ला त?
#सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको काम रोक्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको छ। #न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले बुधबार अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने…
नेपाल मगर विद्यार्थी सङ्घको नयाँ नेतृत्व चयन
नेपाल मगर विद्यार्थी सङ्घको अध्यक्षमा राजु पुन मगर निर्विरोध निर्वाचित भएका छन् । १२ औँ राष्ट्रिय महाधिवेशनमा बुधबार नयाँ केन्द्रीय समिति चयन भएको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्र राना…
आमूल परिवर्तन नागरिक पार्टी” पुनर्गठन, समावेशी लोकतन्त्र र नयाँ नेपाल निर्माणको संकल्प
समता, न्याय र समावेशी लोकतन्त्रको आधारमा स्थापित आमूल परिवर्तन नागरिक पार्टीले आज एक ऐतिहासिक विस्तारित बैठकमार्फत संगठन पुनर्गठन गर्दै आगामी निर्वाचन तथा दीर्घकालीन राजनीतिक कार्यदिशा सार्वजनिक गरेको छ। नेपालको सामाजिक…
ने.स.स पाका केन्द्रीय अध्यक्ष मोहम्मद रिजवान अन्सारीद्वारा बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त
नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले २५६९औं बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपाली जनसमुदाय तथा विश्वभर रहेका बुद्ध अनुयायीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।…
“उभौली तथा २५६९ औं बुद्ध जयन्तीको शुभकामना”
नेपाल सरकारले सूचीकृत गरेको विभिन्न आदिवासी जनजाति मध्ये किराँती समुदायको एक महत्वपूर्ण पर्व उभौली हो । यस उभौली चाड प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन किराँतीहरुले चण्डी तथा भूमेस्थानमा पूजा…
रौतहट नेपाल–भारत सिमानामा तस्करीको बढ्दो गतिविधि
मेवालाल यादव, रौतहट। नेपाल–भारत सिमानामा पर्ने एक संवेदनशील जिल्ला, तस्करीको बढ्दो गतिविधिबाट अहिले पुनः चर्चामा आएको छ। रौतहट ईशनाथ को बन्जरहा, औरैया, मठिया,भारतीय तस्करहरूको लाल किला बनेको छ। ईशनाथ को…
धार्मिक स्थलको संरक्षणमा जुटे मेयर चौधरी, हरिनगरामा अष्टजामको विधिवत सुरुवात
वैशाख २६, लहान — सिराहा जिल्लाको लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी पछिल्लो समयमा धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिन थालेका छन् । नगर क्षेत्रभित्र रहेका…
आश्रमका बालबालिका र बृद्धहरु सँग रमाउँदै आईजिपी थापा
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दीपक थापाले अनाथ बालबालिका तथा वृद्धवृद्धालाई भात खुवाएका छन् । आज बिहान रानीवनस्थित मानव सेवा आश्रम पुगेर उनले खाना खुवाएका हुन् । ८० भन्दा…
भारत–पाकिस्तान द्वन्द्वप्रति गम्भीर चिन्ता ब्यक्त गर्दै संवाद र संयमताका निम्ति आग्रह
काठमाडौं,२४ बैशाख/ आमूल परिवर्तन नागरिक पार्टीले भारत र पाकिस्तानबीच हालै भएको सैन्य द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गर्दै संवाद र संयमता अपनाउन दुबै देशलाई आग्रह गरेको छ । पार्टी अध्यक्ष दल…
नेकपा माओवादीको तामाङ राष्ट्रिय मुक्ति मोर्चा प्रदेश समिती भेला सम्पन्न
काठमाडौं : तामाङ राष्ट्रिय मुक्ति मोर्चा बागमती प्रदेश समितिद्वारा आयोजित प्रथम प्रदेश स्तरीय भेला अध्यक्ष कर्म लोप्सान तामाङको अध्यक्षतामा ऐतिहासिक र उत्साहपूर्ण रुपमा सम्पन्न भएको हो। विशेष अतिथि: दिल्लीमान पाख्रिङ,…












