नेकपा माओवादीको तामाङ राष्ट्रिय मुक्ति मोर्चा प्रदेश समिती भेला सम्पन्न

काठमाडौं : तामाङ राष्ट्रिय मुक्ति मोर्चा बागमती प्रदेश समितिद्वारा आयोजित प्रथम प्रदेश स्तरीय भेला अध्यक्ष कर्म लोप्सान तामाङको अध्यक्षतामा ऐतिहासिक र उत्साहपूर्ण रुपमा सम्पन्न भएको हो।

विशेष अतिथि: दिल्लीमान पाख्रिङ, हितमान शाख्या, हितबहादुर तामाङ, अकलमान तामाङ, अविरल जिम्बा, अनसरी घर्ती मगर, कुलमान घिसिङ लगायत अतिथिहरु उपस्थित रहेको थियोे ।

 

सोही कार्यक्रमको शोभा बढाउनको लागि तामाङ सेलो गीत–नृत्य, मौलिक भेषभूषा, गुरु लामाहरूको झाँकी लगायत बहुपक्षीय सांस्कृतिक प्रस्तुति रहेकोे थियोे ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट