इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु
निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…
जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित
अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…
तामाङ भाषा शिक्षा सम्बन्धि प्रादेशिक उद्घाटन कार्यक्रम सम्पन्न
अजेन्द्र वाईबा तामाङ असाेज २८,सिन्धुपाल्चोक काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल तामाङ घेदुङ र गोले तामाङ वंश उत्थान समाजको सहआयोजनामा सिन्धुपाल्चोक जिल्लाको थाङ्पाल पाँचपोखरी गाउँपालिका–५, पाँचपोखरीमा असोज २६, २७ र २८…
आगलागीबाट दुईवटा घर जलेर नष्ट
अजेन्द्र वाईबा तामाङ असाेज २४ शनिबार पाँचथरको फिदिम नगरपालिका १३ चाम्लिङडाँडाका मोहन चाम्लिङकाे दुईवटा घर आगलागीमा जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आज दिउँसो करिब १:३० बजे घरमा कोही नभएको…
पाँचथर ट्राफिक प्रहरी सडक सुरक्षा बाेड राख्दै
अजेन्द्र वाईबा तामाङ असाेज २२,फिदिम सवारी दुर्घटनाको जोखिम न्यूनीकरण तथा सडक प्रयोगकर्तालाई सचेत गराउने उद्देश्यले पाँचथरका दुर्घटनाग्रस्त क्षेत्रमा सडक सुरक्षा सम्बन्धी सचेतना बोर्ड राखिएको छ। हिमालयन एभरेस्ट इन्सुरेन्सको सहकार्यमा जिल्ला…
सुवेदी परिवारद्वारा अक्षयकाेष स्थापना
अजेन्द्र वाईबा तामाङ असाेज १८ ,पाँचथर याङवरक गाउँपालिका–४ मा अवस्थित श्री थर्पु नमुना माध्यमिक विद्यालयलाई सुवेदी परिवारले पाँचतले पक्की भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ। विद्यालयलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण…
कन्यामकाे ऐतिहासिक सम्पदा संरक्षणविहिन राजारानीले राेपेकाे पहिलाे चिया बाेट नै मासियाे
निशान निराैला असाेज १८,इलाम पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको स्थानीयको गुनासो छ। तत्कालीन युवराज वीरेन्द्रले उद्घाटन गरेको समयसँग सम्बन्धित ऐतिहासिक…
एशियन लाइफ फिदिम शाखाद्वारा एजेन्सी म्यानेजर सम्मान
अजेन्द्र वाईबा तामाङ असाेज १७,फिदिम एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, फिदिम शाखाको आयोजनामा एजेन्सी म्यानेजर सम्मान तथा अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको छ। २०८३ साल असोज १७ गते फिदिम बजारस्थित…
निजि ट्याक्सीले रू ४०० लिदै आएको रूटमा नगर बसकाे भाडा रू २०० मात्रै
अजेन्द्र वाईबा तामाङ असाेज १७,तेह्रथुम आठराई गाउँपालिकाले स्थानीयवासीलाई सहज र सुलभ यातायात सेवा उपलब्ध गराउने उद्देश्यले सक्रान्ति बजारदेखि पाँचथरको सदरमुकाम फिदिमसम्म नगर बस सेवा सञ्चालनमा ल्याएको छ। गाउँपालिका अध्यक्ष दिलकुमार…
हिलिहाङमा सर्बजनिक सुनाई कार्यक्रम गर्दै शान्ति सुरक्षा सचेनामा जाेड
अजेन्द्र वाईबा तामाङ असाेज १६ पाँचथर हिलिहाङ गाउँपालिका–५, चतुरेस्थित जोरपोखरी ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय पाँचथर र जिल्ला प्रहरी कार्यालय…


इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु
जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

























































