रास्वपा ताप्लेजुङको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयनसँगै १५० भन्दा बढी युवा पार्टीमा प्रवेश
राज याक्खा, ताप्लेजुङ् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन शनिबार उत्साहजनक सहभागिताका बीच सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ जिल्ला कार्यसमिति चयन गर्दै संगठनलाई थप सुदृढ…
राष्ट्रिय स्वतन्त्र पार्टी सिदिङ्वा गाउँपालिकाको पहिलो पालिका अधिवेशन सम्पन्न अध्यक्षामा कविराज लिम्बु चयन
ताप्लेजुङ राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ले जिल्लाकै पहिलो पालिका अधिवेशन सम्पन्न गरेको छ। जेष्ठ नागरिक होमनाथ बानियाँ ज्यूको अध्यक्षतामा पालिका स्तरीय खुल्ला भेलाका प्रमुख अतिथिका रूपमा मिङ्मा डेभिड…
झापा ४ मा घण्टीको फराकिलो अग्रता
झापा, २३ फागुन । झापा–४ मा हालसम्मको मतगणनाले निकै रोचक तस्वीर देखाएको छ । ४३ हजार ९११ मत गणना भइसकेको अवस्थामा स्वतन्त्र उम्मेदवार शम्भु ढकाल सुस्केरा घण्टी चिन्हबाट २२ हजार ६९…
झापा ५ मा बालेनको जीत, औपचारिक घोषणा मात्र बाँकी, यस्तो छ हालसम्मको मतपरिणाम
झापा, २३ फागुन । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले जितेका छन् । औपचारिक घोषणा मात्र बाँकी रहेको छ । निर्वाचन आयोगको वेभसाइटमा उल्लेख भए अनुसार…
दोलखाको मालुमा मतदान रोकियो
दोलखाको मालुमा मतदान रोकियो २१ फागुन, काठमाडौं । दोलखाको मालु मतदान स्थलमा मतदान रोकिएको छ । तामाकोशी गाउँपालिका-४ मालु मतदान गर्ने क्रममा विवाद भएपछि मतदान नै रोकिएको हो । निर्वाचनमा खटिएका…
शीर्ष नेताहरूले कहाँबाट गर्दै छन् मतदान ?
शीर्ष नेताहरूले कहाँबाट गर्दै छन् मतदान ? दलका शीर्ष नेताहरू मतदानका लागि आ–आफ्नो मतदाता नामावली भएको क्षेत्रमा पुगेका छन् । तर, मतदाता नामावली भएको ठाउँभन्दा फरक क्षेत्रबाट उम्मेदवारी दिएका कारण ६…
प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान
काठमाडौँ, २१ फागुनः जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ…
रवि लामिछानेको फेसबुक पेज रहस्यमय ढंगले गायब, ह्याक प्रयासपछि ‘लक’ गरिएको सचिवालयको दाबी
राज याक्खा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेज आज बिहानदेखि अचानक गायब भएको छ। निर्वाचनको मौन अवधि सुरु हुनुअघि सहकारी प्रकरणबारे आक्रामक अभिव्यक्ति दिएका लामिछानेको पेज…
दलको सीमाभन्दा माथि उठेको विश्वास : ताप्लेजुङमा इन्जिनियर वीरेन्द्र श्रेष्ठको उम्मेदवारीले व्यापक चर्चा
ताप्लेजुङ्, फाल्गुन २१ गते हुने निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्जिनियर वीरेन्द्र श्रेष्ठ ताप्लेजुङ जिल्लामा उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिनु भएको छ। प्राविधिक दक्षता, इमानदार छवि र बहुआयामिक व्यक्तित्वका कारण…
ताप्लेजुङ प्रतिनिधि सभा निर्वाचन : रास्वपाबाट वीरेन्द्र श्रेष्ठ प्रत्यक्ष उम्मेदवार घाेषणा आफ्नै जन्म घर सीनाम पञ्चमी बाट
राज याक्खा, ताप्लेजुङ् ताप्लेजुङमा आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जिल्ला सभापति वीरेन्द्र श्रेष्ठ प्रत्यक्षतर्फको उम्मेदवार बन्ने भएका छन्। रास्वपाको शनिबार बसेको जिल्ला…












