सामाजिक परिचालक पदका लागि आवेदन आह्वान

अजेन्द्र वाईबा तामाङ
साउन १९,पाँचथर
पाँचथर जिल्लाका ३ वटा स्थानीय तहमा सञ्चालन हुने परियोजनाका लागि सामाजिक परिचालक (Social Mobilizer) पदमा आवेदन आह्वान गरिएको छ।
जस अनुसार तुम्बेवा गाउँपालिका, कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा कार्यरत रहने गरी ३ जना सामाजिक परिचालक आवश्यक रहेको जनाइएको छ। इच्छुक तथा योग्य नेपाली नागरिकलाई निर्धारित प्रक्रियाअनुसार आवेदन दिन आग्रह गरिएको छ।
आवेदन दिन चाहने उम्मेदवारहरूले संलग्न सूचनामा उल्लेखित योग्यता, आवश्यक कागजात तथा आवेदन प्रक्रियाबारे विस्तृत जानकारी लिन सक्नेछन्।
आवेदन पेश गर्ने अन्तिम मिति २०८३ साल साउन १९ गते तोकिएको छ।
थप जानकारीका लागि ९८५२०४७७६६ वा ९८०५३७९६४५ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।

  • Related Posts

    पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदान

    अजेन्द्र वाईबा तामाङ भदौ ६, पाँचथर श्रम संस्कृति पार्टी पाँचथरले फिदिम नगरपालिका वडा नं. १, २ र ४ को संयुक्त आयोजनामा शनिबार श्रमदान कार्यक्रम गरेको छ। ‘आफ्नो गाउँ आफैँ बनाऔँ’…

    सडक सेवाबाट उद्वव प्रसाद अधिकारीको बिदाइ

    अजेन्द्र वाईबा तामाङ भदौ ४,इलाम सडक विभागअन्तर्गत विभिन्न योजना तथा कार्यालयमा तीन दशकभन्दा लामो समय सेवा गर्नुभएका उद्वव प्रसाद अधिकारी सडक डिभिजन कार्यालय इलामबाट सेवाबाट बिदा हुनुभएको छ। वि.सं. २०२५…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदान

    पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदान