चारआलीबाट नेपाल टेलिकमको केबल चोरी गर्ने दुई युवा पक्राउ
झापा, झापाको मेचीनगर–१३ चारआली बजारस्थित लक्ष्मी डिपार्टमेन्ट अगाडि रहेको नेपाल टेलिकमको पोलबाट केबल चोरी गर्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार टेलिकमको…
रमा हत्याकाण्डः शंका ब्वायफ्रेन्डमाथि ,कर्तुत भारतीय नागरिकको
२३ जेठ, झापा : झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारी हत्या प्रकरणमा उनका ब्वायफ्रेन्ड लगायतमाथि शंका गरिएपनि अपराधी भारतीय नागरिक भएको ठहर गरिएको छ । घटना भएको ८ दिनपछि…
युनाइटेड मेवाखोला हाइड्रोपावरको विद्युत परीक्षण उत्पादन सुरु
ताप्लेजुङ, साहारा लिम्बू – ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा निर्माण भएको युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले विद्युत परीक्षण उत्पादन सुरु गरेको छ । उत्पादन भएकामध्ये जिल्लाकै दोश्रो ठुलो ५० मेगावट क्षमता भएको युनाइटेड…
इटहरीमा आफ्नै घरभित्र थुनिएको अवस्थामा एक व्यक्ति मृत्यु फेला
इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २ स्थित भानुभक्त टोलमा आफ्नै घरभित्र थुनिएको अवस्थामा एक व्यक्तिको मृत्यु भएको छ। केही दिनदेखि घरको ढोका नखुलेको देखेपछि स्थानीय छिमेकीहरूले प्रहरीलाई खबर गरेका…
विराटनगरबाट स्रोत नखुलेको अबैध रकम सहित एक जना पक्राउ
विराटनगर,१८ मंसिर । मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवा स्थितबाट स्रोत नखुलेको अबैध रकम सहित १ जनालाई पक्राउ गरीएको छ । मंसिर १७ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (PIT)…
झापामा दुर्लभ प्रजातिको कछुवाको उद्धार
झापा, १५ मंसीर । झापाको मेचीनगर नगरपालिका–२ बौद्धमोडबाट दुई वटा दुर्लभ प्रजातिको कछुवाको आइतबार उद्धार गरी ती कछुवालाई बाहुनडाँगी प्रहरी चौकीमा सुरक्षित राखिएको छ । स्थानीय सुरेन्द्रकुमार महतले फेला पारेका ती…
गाँजासहित २ जना पक्राउ
सुनसरी, ६ मंसीर । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रतिबन्धित लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । मंसिर ५ गते गस्तिमा खटिएको प्रहरी टोलीले इनरुवा–४ स्थित भित्री सडक खण्डबाट प्र १–०२–००४…
झापा कारागारमा एक कैदीको मृत्यु
झापा, ५ मंसीर । झापा जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीको उपचारको क्रममा मृत्यु भएको छ। आज बिहान ८ः०० बजे कारागारमा रहेका भारत पश्चिम बंगाल दार्जिलिङका ६१ वर्षीय कर्णबहादुर…
फालेलुङमा स्वस्थ भवनको उटघाटन सम्पन्न
फालेलुङ गाउँपालिकामा आज देखि ५सैया अस्पताल र ४५ कोठे पालिकाको प्रशासनिक भवन उटघाटन स्वास्थ तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको हस्तबहुलीबाट सम्पन्न भएको छ। उक्त कार्यक्रममा पुर्व गाउँ पालिका अध्यक्ष सन्च…
भुटानी शरणार्थीहरुको लागि खाद्यान्न सामग्री वितरण
झापाको दमक बेल्डाङ्गी शरणार्थी शिविरमा रहेका भुट्निज शरणार्थीहरुलाई खाद्यान्न सामाग्री बितरण गरिएको छ । अमेरिकाको मिसिगनमा रहेको ग्लोरियस चर्चपरिवारले उक्त खाद्यान्न सामाग्री बितरण गरेकोहो । खाद्यान्न सामाग्रीहरु भुट्निज शरणार्थी शिविरबाट…











