ताप्लेजुङ केबलकार क्षेत्रको रुख कटान

ताप्लेजुङ —सरकारी प्रतिनिधि र नो केबलकार समूहद्वारा गठित समन्वय समितिको वार्ता भाँडिएपछि केबलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रुख कटान गरेको छ । बुधबार बिहान बटम स्टेसन माथिका रुखहरु कटान…

सर्वोच्च अदालतले भन्यो मुद्दा दरपीठ गर्न सकिन्छ दर्ता गर्न सकिदैन

काठमाडौँ । सर्वोच्च अदालतले पाथिभरा केबलकार निर्माणविरुद्धको रिट दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको छ । उस्तै विषयसँग सम्बन्धित विवाद सोही अदालतमै विचाराधीन भएका कारण नयाँ रिट दरपिठ गरिएको अदालतले…

दमकमा झडप चार जना पक्राउ परे

झापामा नो केबलकार समूह र प्रहरीबिच झडप भएको छ । दमकमा भएको झडपपछि केही प्रदर्शनकारी पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरीका कार्यबाहक सूचना अधिकारी डिएसपी ध्रुव कुमार श्रेष्ठका अनुसार…

पाथीभरा केवलकार विरोधमा झडप, प्रहरीले गोली चलाउँदा दुई गम्भीर घाइते

ताप्लेजुङ, पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा दुईजना गम्भीर घाइते भएका छन्। शनिबार बेलुकी भएको झडपका क्रममा गोली लागेर यमबहादुर लिम्बू र धर्मान पालुङ्वा घाइते…

झापा जिल्ला ईसाई समाजको नया नेतृत्व चयन

झापा जिल्ला भरको इसाईहरूको समाज झापा इसाई समाजको आज नया नेतृत्व चयन भएको छ। उक्त कार्यक्रम दमक स्थित ज्योति चर्चमा सम्पन्न भएको थियो। कार्यक्रममा १४ वटा इलाका इसाई समाजबाट प्रतिनिधित्व…

धरानमा एपी नागरिक पार्टीद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

धरान । आमूल परिवर्तन नागरिक पार्टी धरान उपमहानगर समितिले ख्रीष्टमस, उधौली, चासोक तङ्‌नाम, यमरी पुन्ही, तमु ल्होसार, र ईस्वी संवत (नयाँ वर्ष) लगायतका चाडपर्वहरूको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना…

आमूल परिवर्तन नागरिक पार्टीको धरान उपमहानगर समिति गठन

आमूल परिवर्तन नागरिक पार्टीको धरान उपमहानगर समिति गठन कार्यक्रम सम्पन्न भएकाे छ । साे पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे उक्त कार्यक्रमबाट छत्रबहादुर विश्वकर्माकाे अध्यक्षतामा १९ सदस्यीय…

झापाको कमल गाउँपालिकामा भीषण आगलागी: एक घर पूर्णरूपमा नष्ट

झापाको कमल गाउँपालिका वडा नं २, समयगढमा आगलागी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ। आज बिहान अन्दाजी ३ बजे समयगढ निवासी चन्द्र श्रेष्ठको बाँसको भाटाको टाटीबेरा र टिनको…

पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माण: वन ऐनको दफा दुरुपयोग गर्दै

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको नेतृत्वमा आइएमई समूहले पूर्वको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरसम्म केबलकार निर्माण अघि बढाएको छ। यस परियोजनाका लागि वन मन्त्रालयका सचिव रेवतीरमण पौडेलको सचिवस्तरीय…

झडप बिच ताप्लेजुङ पाथिभरा केबलकार शिलान्यास

पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर विवाद चुलिएसँगै झडप भएको छ। शुक्रबार दिउँसो, तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन निर्माणको शिलान्यास कार्यक्रम राखिएको थियो। जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार,…