सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

सामाजिक परिचालक पदका लागि आवेदन आह्वान

अजेन्द्र वाईबा तामाङ साउन १९,पाँचथर पाँचथर जिल्लाका ३ वटा स्थानीय तहमा सञ्चालन हुने परियोजनाका लागि सामाजिक परिचालक (Social Mobilizer) पदमा आवेदन आह्वान गरिएको छ। जस अनुसार तुम्बेवा गाउँपालिका, कुम्मायक गाउँपालिका…

फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

अजेन्द्र वाईबा तामाङ साउन ११ ,फिदिम पाँचथरको फिदिममा नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी आज देखि सुरु भएको छ। किरात राई यायोक्खाको आयोजनामा तथा नेपाल आदिवासी…

पाँचथरमा नौमती बाजा सहित बेठि उत्सब मनाए

अजेन्द्र वाईबा तामाङ साउन ९ ,पाँचथर पाँचथरको फिदिम नगरपालिका–५ मा शनिबार परम्परागत बेठी उत्साहपूर्वक मनाइएको छ। स्थानीय लक्ष्मीप्रसाद चापागाईँको धान रोपाइँलाई सामूहिक श्रम र सांस्कृतिक उत्सवका रूपमा रूपान्तरण गर्दै परिवार,…

मोटरसाइकल दुर्घटनामा राष्ट्रिय रमणीय आदर्श माविका प्रधानाध्यापक गिरीराज शेर्माको दुःखद नि धन

अजेन्द्र वाईबा तामाङ साउन ८,झापा झापाको शिवसताक्षी नगरपालिका–दूधेस्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक गिरीराज शेर्माको आज मोटरसाइकल दुर्घटनामा परी दुःखद निधन भएको छ। उहाँ ४९ वर्षका हुनुहुन्थ्यो। पाँचथरको…

रूपा लिम्बु ह त्या प्रकरणका फरार प्रतिवादी प क्राउ

अजेन्द्र वाईबा तामाङ साउन ७,तेह्रथुम तेह्रथुमको आठराई गाउँपालिका–६, सिमखर्कमा ५२ वर्षीया रूपा लिम्बुको ह त्या गरी फरार रहेका प्रतिवादी प क्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी…

पाँचथरको फालेलुङ–२ का पहिराे क्षेत्रमा पाँचथर प्रमुख जिल्ला अधिकारी सहितकाे सुरक्षा निकायद्वारा स्थलगत निरीक्षण

अजेन्द्र वाईबा तामाङ साउन ६,पाँचथर पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका–२ बरडाँडा अन्तर्गत मेमेङ–जोरपोखरी भित्री सडक खण्डमा लगातारको वर्षापछि माथिबाट ढुङ्गा, माटो र लेदो सहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको…

फिदिम खानेपानी उपभोक्ता समिति द्वारा १२ आना जग्गा खरिद

अजेन्द्र वाईबा तामाङ असार ३२,पाँचथर फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ कार्यसमितिले उपभोक्तालाई राहत दिने उद्देश्यले खानेपानी महसुलमा कमी गर्ने निर्णय गरेको छ। समितिका अध्यक्ष प्रकाश गुरुङको नेतृत्वमा रहेको…

फिदिममा यामाहाले ल्याउदै छ Best exchange अफर पुराना बाइक साटेर नयाँ बाईक लैजान सकिने

अजेन्द्र वाईबा तामाङ शुक्रबार, असार २६ फिदिम बजारको बी.पी. पार्क अर्थात् जिल्ला प्रहरी कार्यालय पाँचथरको नजिकै यामाहा बेष्ट एक्चेन्जमा जुनसुकै पुरानो मोटरसाइकल तथा स्कुटरको भव्य ‘best exchange’ अफर सुरु हुने…