इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते
निशान निराैला ईलाम,इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सोमबार बिहान करिब १०ः३० बजे आरुबोटेबाट दमकतर्फ जाँदै गरेको मे १ ज…
झापाको बाह्रदशीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
झापा । झापाको बाह्रदशी गाउँपालिका–१ भागडुब्बास्थित सडकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएका छन् । सोमबार भागडुब्बाबाट राजगढतर्फ आउँदै गरेको…
निरज कार्की रितिजद्वारा १५औँ महाधिवेशनमा युवा तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
मोरङ । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका निरज कार्की रितिजले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि (युवा तर्फ) पदमा उम्मेदवारी दिएका छन्। राजनीतिलाई नजिकबाट बुझ्ने उद्देश्यसहित विद्यार्थी राजनीतिमा…
झापाकी हेमाकाे हत्या आरोपमा भारतमा श्रीमान् पक्राउ
विराटनगर । झापाको मेचीनगर–१० धुलाबारी माइती भएकी हेमा मण्डलको हत्या गरेको आरोपमा उनका श्रीमान् विप्लव कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। भारतको नक्सलवारीमा श्रीमान्सँगै भाडाको कोठामा बस्दै आएकी हेमाको शव…
तुम्बापाे द्वारा बिधालयलाई ७० हजार नगद सहयोग
अजेन्द्र वाईबा तामाङ असाेज ८,फिदिम पाँचथरको फिदिम नगरपालिका–२, ओदिनमा अबस्थित श्री आदर्श आधारभूत विद्यालयमा आवासीय रूपमा अध्ययनरत बालबालिकाका लागि स्वच्छ खानेपानीको व्यवस्था गर्न नयाँ खानेपानी संरचना निर्माण गरिएको छ।…
ईलामका कलाकार मुकेश र करिश्माकाे कसैको हुन सक्दिन भिडियो सर्बजनिक
निशान निराैला असाेज ५ ईलाम इलामका कलाकार मुकेश गुरुङ र करिश्मा सुनुवारको मुख्य अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘कसैको हुन सक्दिनँ’ सार्वजनिक भएको छ। प्रेमकथामा आधारित यस म्युजिक भिडियोमा पुनम…
पाँचथरको फिदिममा देउवा निकट समुहले सम्पर्क कार्यालय खाेल्याे
अजेन्द्र वाईबा तामाङ असाेज ५ पाँचथर नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पाँचथरमा पार्टीभित्रका विभिन्न समूहका संगठनात्मक गतिविधि तीव्र बनेका छन्। यसैक्रममा देउवा निकट नेपाली कांग्रेस पाँचथर समूहले सदरमुकाम फिदिममा…
फिदिम नगरपालिका एकमा वडा अधिबेशन सम्पन्न
अजेन्द्र वाईबा तामाङ असाेज ४,फिदिम पाँचथर नेपाली कांग्रेस पाँचथरको १५औँ अधिवेशनअन्तर्गत फिदिम नगरपालिका–१ वडा कार्यसमितिको अधिवेशन सम्पन्न भएको छ। जिल्ला सभापति रूपनारायण जबेगूको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले कृष्णप्रसाद मिश्रको सभापतित्वमा…
संबिधान दिवसको अवसरमा जिल्ला अस्पताल पाँचथरको परिसर सरसफाई
अजेन्द्र वाईबा तामाङ असाेज २,पाँचथर संविधान दिवस, २०८३ को अवसरमा जिल्ला मूल समारोह समिति, पाँचथरको आयोजनामा तीनदिने कार्यक्रम सुरु भएको छ। कार्यक्रमअन्तर्गत असोज २ गते जिल्ला अस्पताल पाँचथर परिसरमा सरसफाइ…
पाँचथर काङ्ग्रेसको जिल्ला संयोजकमा डेकेन्द्र कुमार तामाङ मनोनीत
अजेन्द्र वाईबा तामाङ भदौ ३० मंगलबार पाँचथर नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिको पाँचथर जिल्ला संयोजकमा डेकेन्द्र कुमार तामाङ मनोनीत भएका छन्। नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा १५औँ महाधिवेशन तयारी…






