प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान
काठमाडौँ, २१ फागुनः जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ…
विश्व कीर्तिमानी आरोही मिङ्मा डेभिड शेर्पा राष्ट्रिय राजनीतिमा प्रवेश, राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेद्वार
ताप्लेजुङ,राज याक्खा विश्व कीर्तिमानी पर्वतारोही मिङ्मा डेभिड शेर्पा (वास्तविक नाम: मिङ्मा ग्याबु शेर्पा) ताप्लेजुङ जिल्लाको फक्तालुङ गाउँपालिकामा जन्मनुभएको एक प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ। सामान्य परिवारमा हुर्किनुभएका उहाँले सानैदेखि हिमालप्रतिको गहिरो आकर्षण,…
नेपाल मगर विद्यार्थी सङ्घको नयाँ नेतृत्व चयन
नेपाल मगर विद्यार्थी सङ्घको अध्यक्षमा राजु पुन मगर निर्विरोध निर्वाचित भएका छन् । १२ औँ राष्ट्रिय महाधिवेशनमा बुधबार नयाँ केन्द्रीय समिति चयन भएको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्र राना…
“उभौली तथा २५६९ औं बुद्ध जयन्तीको शुभकामना”
नेपाल सरकारले सूचीकृत गरेको विभिन्न आदिवासी जनजाति मध्ये किराँती समुदायको एक महत्वपूर्ण पर्व उभौली हो । यस उभौली चाड प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन किराँतीहरुले चण्डी तथा भूमेस्थानमा पूजा…
अमेरिकाले एमसिसीलाई निरन्तरता दिने, युएसएआइडीबारे अन्योल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा रोकिएको करिब ५५ करोड डलर (साढे ७५ अर्ब रुपैयाँ) को मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना पुनः अगाडि बढ्ने भएको छ। अमेरिकामा वैदेशिक सहायता पुनरावलोकन भइरहेका…
महागुरु फाल्गुनन्दको १४०औं जन्मजयन्ती: नेपालमा विशेष कार्यक्रम सहित मनाइदै
किरात धर्मका महागुरु फाल्गुनन्दको १४०औं जन्मजयन्ती आइतबार नेपालमा विविध कार्यक्रमहरूको आयोजना गरेर मनाइँदैछ। किरात धर्म, भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारमा उनले पुर्याएको योगदानलाई सम्मानसहित स्मरण गरिँदैछ। महागुरु फाल्गुनन्दले…
नयाँ बर्ष: नेपाल संवत् ११४५: नेवार समुदायले विविध कार्यक्रम गरी मनाउँदै
काठमाडौं, कात्तिक १ – नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने नेपाल संवत् ११४५ आज देशभर विशेष कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपाल संवत्को सुरुआत राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ.सं.…
अध्यक्षको राजीनामा माग गर्दै गोरखापत्र संस्थानका कर्मचारी आन्दोलित
काठमाडौं । गोरखापत्र संस्थानका कर्मचारीहरू कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका छन् । संस्थान प्रमुखका रूपमा संस्थाको वृहत्तर हित गर्नुपर्नेमा त्यो नगरी व्यक्तिगत स्वार्थसिद्धका लागि आर्थिक तथा…
राजस्व चुहावट र अवैध व्यापारिक कारोवार राष्ट्रिय समस्या
प्रधानमन्त्री पुष्पकमल दाहालले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन्…










