झापा ५ मा बालेनको जीत, औपचारिक घोषणा मात्र बाँकी, यस्तो छ हालसम्मको मतपरिणाम

झापा, २३ फागुन । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले जितेका छन् । औपचारिक घोषणा मात्र बाँकी रहेको छ ।

निर्वाचन आयोगको वेभसाइटमा उल्लेख भए अनुसार यस्तो छ हालसम्मको मतपरिणाम

झापा ५ मा बालेनको जीत । औपचारिक घोषणा मात्र बाँकी ।

वालेन्द्र शाह(३६ )
राष्ट्रिय स्वतन्त्र पार्टी
५२,०९६

के.पी शर्मा ओली(७४ )
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
१४,०३१

समिर तामाङ्ग(३३ )
श्रम संस्कृति पार्टी
८,००८

मंधरा चिमरिया(६३ )
नेपाली काँग्रेस
१,४१७

रन्जित तामाङ(४३ )
नेपाली कम्युनिष्ट पार्टी
१,१७६

लक्ष्मी प्रसाद संग्रौला(५४ )
राष्ट्रिय प्रजातन्त्र पार्टी
१,१३३

अमृतलाल महतो(४३ )
जनमत पार्टी
२२६

सविन राई(३५ )
राष्ट्रिय परिवर्तन पार्टी
१७९

सान बहादुर मेचे(४२ )
मंगोल नेशनल अर्गनाइजेसन
१३८

शोभा भण्डारी(५१ )
स्वतन्त्र
६५

सुशान्त साम्पङ राइ(२७ )
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
६३

संजय राई(३२ )
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
६३

पदम बहादुर जवेगु(४८ )
नेपाल जनमुक्ति पार्टी
५७

अमृत रसाइलि(४४ )
राष्ट्रिय मुक्ति पार्टी नेपाल(एकल चुनाव चिन्ह)
३३

धिरेन सुब्बा(६२ )
जनता समाजवादी पार्टी, नेपाल
२७

धर्मराज गुरागाई(४३ )
पिपुल फर्ष्ट पार्टी
२२

खेमनाथ शिवाकोटी(६० )
स्वतन्त्र
२२

पुस्कर खतिवडा(३० )
स्वतन्त्र
२०

डम्वर शाहु(४२ )
स्वतन्त्र
१८

विपुल गुरागाई(३३ )
स्वतन्त्र
१७

अर्जुन सापकोटा(३९ )
स्वतन्त्र
१२

रञ्जना गौतम(४८ )
स्वतन्त्र
६

मातृका भट्टराई(४६ )
स्वतन्त्र
४

प्रकाश नेपाल(४० )
स्वतन्त्र
२

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु