अन्तर–स्थानीय तह शिक्षक मैत्रीपूर्ण फुटबल प्रतियोगिता माङ्सेबुङमा हुँदै
राज याक्खा, इलाम — आत्मीयता, समन्वय, सहकार्य र मित्रवत् सम्बन्ध सुदृढ गर्ने उद्देश्यले स्थानीय तहका शिक्षकबीच हुने अन्तर–स्थानीय तह शिक्षक मैत्रीपूर्ण फुटबल प्रतियोगिता आगामी २०७९ कात्तिक १३ गते, शनिबार बिहान…
१८औँ अन्तर्राष्ट्रिय आमन्त्रित आत्मानन्द गोल्डकप २०८२ को क्वाटर फाइनलको अन्तिम खेलमा दमक भाङबारी स्पोर्टिङ क्लबले प्रभावशाली खेल प्रदर्शन गर्दै युथ अफ माङ्सेबुङलाई ४–३ को रोमाञ्चक अन्तरले पराजित गरेको छ।
राज याक्खा, १८ अन्तर्राष्ट्रिय आमन्त्रित आत्मानन्द गोल्डकप २०८२ को चौथो दिन क्वाटर फाइनलको अन्तिम खेलमा दुई राष्ट्रिय खेलाडी—नवयुग श्रेष्ठ र देबेन्द्र तामाङ—को उपस्थिति खेलको मुख्य आकर्षण बनेको थियो। खेलको ४औं…
अन्तराष्ट्रिय आमन्त्रित आत्मानन्द गोल्डकप मा सिरिजङ्गा स्पोटिङ क्लबको विजय सुरु
राज याक्खा, माङसेबुङ इलाम । १८ औ संस्करण आत्मानन्द गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आज भएको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका इलामलाई ३–० गोल अन्तरले पराजित गर्दै सिरिजङगा मोरङ सेमिफाइनलमा प्रवेश गरेको…
झापा महिला गोल्डकपको फाइनल आज
बिर्तामोड, कात्तिक २४ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् । फाइनल…
झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबले आआफ्नो दाबी प्रस्तुत गरे
झापा, २४ कात्तिक । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबले आआफ्नो दाबी प्रस्तुत गरेका…
त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश
बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई ६–० गोलको फराकिलो अन्तरले पराजित…
साम्बाको दुई गोलमा नेपालले भारतलाई पराजित गर्यो
झापा, १० कात्तिक । त्रिकोणात्मक मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको छ। भारतको सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाले दुई गोल गर्दै नेपाललाई…
ज्योति स्पोर्टिङ क्लबले दोस्रो सामुदायिक परोपकार फुटबल प्रतियोगिताको उपाधि जित्यो
माइजोगमाई (इलाम)– माइजोगमाई–५, शिरिसे माविको खेल मैदानमा सञ्चालित दोस्रो सामुदायिक परोपकार फुटबल प्रतियोगिताको उपाधि ज्योति स्पोर्टिङ क्लबले जितेको छ । आज भएको फाइनलमा सुनौलो फुटबल क्लब माइजोगमाई ४ लाई ६/२ गोलान्तरले…
अपिल : क्यान्सरसँग जुध्दै महिला फुटबल खेलाडी कमला
काठमाडौं – एकातिर, नेपाली महिला फुटबल टोलीले हालै सम्पन्न साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेर देशभरबाट बधाई र प्रशंसा पाउँदै छ। तर, अर्कोतिर, नेपाली महिला फुटबलकी समर्पित खेलाडी कमला श्रेष्ठ क्यान्सरजस्तो…
शंखाबुङ युथ क्लबद्वारा कार्तिक १२ गतेदेखि खुला नकआउट पुरुष फुटबल प्रतियोगिता आयोजना
इलम – माईजोगमाई गाउँपालिका-१ शंखाबुङको आयोजनामा शंखाबुङ युथ क्लबद्वारा कार्तिक १२ गतेदेखि खुला नकआउट पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। यो प्रतियोगिता शुभ दिपावलीको अवसरमा आयोजना गरिएको हो। प्रतियोगिता…












