ट्रेन्डिङ
    पाँचथरको फिदिममा भाेलि देखि निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन हुदैकोरियामा रहेका नेपालीद्वारा क्यान्सर पीडितलाई ६५ हजार १५० रुपैयाँ आर्थिक सहयोगसहिद देवकुमार आचार्य डी .काैडिन्य स्मृति काेष स्थापना,बिद्यार्थी बिच चित्रकला प्रतियोगिता सम्पन्नइलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्युजुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानिततामाङ भाषा शिक्षा सम्बन्धि प्रादेशिक उद्घाटन कार्यक्रम सम्पन्नआगलागीबाट दुईवटा घर जलेर नष्टपाँचथर ट्राफिक प्रहरी सडक सुरक्षा बाेड राख्दैसुवेदी परिवारद्वारा अक्षयकाेष स्थापनाकन्यामकाे ऐतिहासिक सम्पदा संरक्षणविहिन राजारानीले राेपेकाे पहिलाे चिया बाेट नै मासियाे

    मुख्य समाचार

    आजको अपडेट

    प्रधानमन्त्रीको अभिव्यक्ति लिखित रुपमा भए पनि प्रधानमन्त्रीले नै सच्याउनु पर्छ : हर्क साम्पाङ

    काठमाडौं  – श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले गरेको गल्ती परराष्ट्रमन्त्रीले सच्याएर नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै सांसद राईले नेपालले भारतको…

    खुश्बुले बोलेकै कारण बलात्कार र ज्यान मार्ने धम्की आयो भनेपछी..

    काठमाडौं  –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले आफ्नो अभिव्यक्तिकै कारण आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको भनेपछि गृहमन्त्री सुधन गुरुङले उनीसँग छलफल गरेका छन् । ओलीले…

    गृहमन्त्री गुरुङद्वारा दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने निर्णय

    राजनीति गृहमन्त्री गुरुङद्वारा दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने निर्णय By jhapaonline add८ घण्टा अगाडिUpdated:८ घण्टा अगाडिNo Comments1 Min Read 2Shares झापा, २७ जेठ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले मङ्गलबार गृह मन्त्रालय पुगी…

    सिदिङ्वा गाउँपालिकाको गैरजिम्मेवार खर्च सार्वजनिक बर्थिङ्ग सेन्टर नै छैन तर १३ लाख ८९ हजार १२० को औषधि र उपकरण किनियो !

    राज याक्खा,ताप्लेजुङ् सिदिङ्वा गाउँपालिकामा जनताको करबाट संकलित रकम कसरी खर्च भइरहेको छ भन्ने गम्भीर प्रश्न उठेको छ। वडा नं. ६ मेहेलेमा बर्थिङ् सेन्टर सञ्चालन गर्ने भन्दै गाउँपालिकाले रु १३ लाख…

    चारआलीबाट नेपाल टेलिकमको केबल चोरी गर्ने दुई युवा पक्राउ

    झापा, झापाको मेचीनगर–१३ चारआली बजारस्थित लक्ष्मी डिपार्टमेन्ट अगाडि रहेको नेपाल टेलिकमको पोलबाट केबल चोरी गर्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार टेलिकमको…

    रास्वपा पाँचथरको प्रथम जिल्ला अधिवेशन सम्पन्न, विभिन्न दलका नेता–कार्यकर्ता पार्टी प्रवेश

    अजेन्द्र वाईबा तामाङ जेष्ठ २४ , पाँचथर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाँचथरको प्रथम जिल्ला अधिवेशन जिल्ला समन्वय समिति पाँचथरको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत…

    मेचीनगर नगरपालिकामा फेला पर्यो १५ फिट लामो अजिङ्गर

    झापा जिल्लाको मेचीनगर नगरपालिका–४ स्थित माता चोक नजिकको भित्री पैदल मार्गको छेउमा शनिबार राति १५ फिट लामो अजिङ्गर सर्प फेला परेको छ। स्थानीयबासीले सर्प देखेपछि तत्काल प्रहरी चौकी बाहुनडाँगीलाई जानकारी…

    रास्वपा ताप्लेजुङको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयनसँगै १५० भन्दा बढी युवा पार्टीमा प्रवेश

    राज याक्खा, ताप्लेजुङ्  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन शनिबार उत्साहजनक सहभागिताका बीच सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ जिल्ला कार्यसमिति चयन गर्दै संगठनलाई थप सुदृढ…

    राजदुवालीको मेची राजमार्गमा ढिस्को खस्दा ठूला गाडी ठप्प

    इलाम– मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ को राजदुवाली खण्डमा पुनः पहिरो झरेपछि ठूला सवारीसाधनको आवागमन अवरुद्ध भएको छ। साना सवारीसाधन भने सञ्चालनमा रहेका छन्। शुक्रबार साँझ सो क्षेत्रमा पहिरो झरेपछि आज…

    डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती

    पाँचथर,   सडक पुल नभएका नदी तथा खोला बनाइएका अस्थायी डाइभर्सनलाई पटकपटक बाढीले बगाउने गरेपछि यात्रीलाई सास्ती हुने गरेको छ । यहाँका मुख्य सडकहरूमा बनाइएका अस्थायी डाइभर्सन वर्षासँगै आउने बाढीले…