ट्रेन्डिङ
    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुटखाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोगइलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्युश्री जनता माध्यमिक विद्यालयमा एउटै मितिमा एकै व्याक्तिको दुई नामको बिदा निवेदन, कुन आधारले दर्ता भयो?पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदानसडक सेवाबाट उद्वव प्रसाद अधिकारीको बिदाइसर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहालीजनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोकसामाजिक परिचालक पदका लागि आवेदन आह्वानफिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    मुख्य समाचार

    आजको अपडेट

    कटुवाल परिवार लाई सोलार सेट प्रदान !!

    अजेन्द्र वाईबा तामाङ पाँचथर ,असाेज ५ पाँचथरको फिदिम नगरपालिका ५ गाेपाल कटुवालकाे घर याे भन्दा पहिला नै जनसेवा समाज पाँचथरको अध्यक्ष राजेन्द्र अधिकारी र फिदिम नगरपालिका वडा नम्बर पाँचका अध्यक्ष…

    देउसी खेलेको पैषा क्यानसर पिडित लाई सहयोग।

    अजेन्द्र वाईबा तामाङ पाँचथर असाेज ५ पाँचथरको फिदिम नगरपालिका ४ निबासी एक बालिकालाई ब्लड क्यान्सरको उपचार गर्न ६ हजार ७ सय ४५ रुपैयाँ आर्थिक सहयोग गरेकाे छ । फिदिम ४…

    संविधान दिवसको बिरोध गर्दै कालो दिन मनाउने क्रममा तमलोपाका कार्यकर्ता र प्रहरीबीच झडप

    जनकपुरधामःआसोज ३, २०८१/संविधान दिवसलाई कालो दिन मनाउने क्रममा तराई-मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आज बेलुकी जनकपुरधामको जनकचोकमा संविधान जारी गर्दा मधेश आन्दोलनकारीहरुमाथि भएको दमन र…

    धुलाबारीमा जैतुन छाँयाको सिजन ३ एपिसोड २ लाइभ कन्सर्ट

    बिर बहादुर तामाङ, झापा । बिर्तामोड नगर ईसाई जवान संगतीको आयोजनामा गायक तथा पास्टर एड्रिन देवानसहित द सोजुनर्स ब्याण्डको प्रस्तुति जैतुन छाँया लाइभ कन्सर्ट (सिजन ३ एपिसोड २) पासाङ्ग ल्हामु…

    रसियामा जित्यो नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ ले अवार्ड

    काठमाडौं । नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ रसियाको चलचित्र महोत्सवकोफाईनलमा विजेता बनेको छ । ‘लाईट अफ द वल्र्ड’ नाराका साथ आयोजना गरिएको रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १ सय २१…

    गायक एड्रिन देवान तथा द सोजुनर्स ब्याण्ड बिर्तामोडमा

    बिर बहादुर तामाङ, झापा । जैतुन छाँया लाइभ कन्सर्ट (सिजन–३ एपिसोड–२ ) पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक भवन धुलावारीमा यही असोज ३ बिहीबार हुने निश्चित भएको हुँदा कन्सर्ट लागि प्रमुख…

    किरात धर्मको विकल्पमा युमा धर्म-प्राज्ञ बैरागी काइँला

    धरान । नेपाल र भारतमा बसोबास गर्ने लिम्बु धर्मावलम्बीहरुको दुईदिने धर्मसभा धरानमा सम्पन्न भएको छ । मन्धुम युमा साम्यो धर्मसभाले अबदेखि ‘किरात धर्म’ नमान्ने र नलेख्ने घोषणा गरेको छ ।…

    क्यान्सर पिडित बालिकालाई ११ हजार ६ सय ६५ रुपैयाँ सहयोग !

    अजेन्द्र वाईबा तामाङ भदौ ३१ पाँचथरको फिदिम नगरपालिका ४ निबासी एक बालिकालाई क्यान्सरको उपचार गर्न ११ हजार ६ सय ६५ रुपैयाँ आर्थिक सहयोग गरेकाे छ । फिदिम ४ गडि निबासी…

    जनकपुरमा संयुक्त मधेश संघर्ष समितिको खबरदारी सभा

    जनकपुरधाम/जनकपुरमा संयुक्त मधेश संघर्ष समितिले ‘मधेश र संविधान संशोधन’ मा केन्द्रित भएर खबरदारी सभा गरेको छ । तराई-मधेश लोकतान्त्रिक पार्टीको वरिष्ठ नेता संविधानसभा सदस्य डा. विजय कुमार सिंहको सभापतित्वमा भएको…

    विर्तामोडमा १ दिवसीय चेलापन तालिम सम्पन्न

    बिर बहादुर तामाङ,झापा।झापाको विर्तामोड स्थित सिद्धार्थ होटलमा १ दिवसीय सुसमाचारीया चेलापन तालिम सम्पन्न भएको छ । आइतबार सम्पन्न डिएमएम मिशन नेपालद्वारा आयोजित तालिममा विर्तामोड इलाका ईसाई समाज तथा झापा जिल्ला…