देउसी खेलेको पैषा क्यानसर पिडित लाई सहयोग।

अजेन्द्र वाईबा तामाङ
पाँचथर असाेज ५
पाँचथरको फिदिम नगरपालिका ४ निबासी एक बालिकालाई ब्लड क्यान्सरको उपचार गर्न ६ हजार ७ सय ४५ रुपैयाँ आर्थिक सहयोग गरेकाे छ ।
फिदिम ४ गडि निबासी १६ वर्षीय बिपसा खबासकाे ब्लड क्यान्सरबाट पीडित भई हाल ललितपुर क्यान्सर अस्पतालमा उपचार भई रहेको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण फिदिम बजारमा २०८० सालमा देउसी खेलेर जम्मा राखेकाे पैसाले उहाँलाई सहयोग गरेको हो ।
उहाँको उपचार सहयोगार्थ ६ हजार ७ सय ४५ रुपैयाँ फिदिमका समाज सेबि आमा ,दिदिहरु रत्न कार्की ,भिमा देबि खनाल,रेसा रिजाल ,दुर्गा फुयाल,सीता श्रेष्ठ ,गाेमा घिमिरे र खानेपानीका अध्यक्ष प्रकाश गुरुङ लागायतका उपस्थितिमा साे रकम बालिकाकाे आमा सीता खबासलाई फिदिमको हाेटल डि फाेरमा उक्त रकम हस्तान्तरण गरिएको हो ।
उक्त रकम पाएपछि सम्पुर्ण सहयोगीहरुलाई बिपसा खबासकाे आमा सीता खबासले धन्यवाद ब्यक्त गरेका थिए।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट