ट्रेन्डिङ
    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुटखाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोगइलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्युश्री जनता माध्यमिक विद्यालयमा एउटै मितिमा एकै व्याक्तिको दुई नामको बिदा निवेदन, कुन आधारले दर्ता भयो?पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदानसडक सेवाबाट उद्वव प्रसाद अधिकारीको बिदाइसर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहालीजनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोकसामाजिक परिचालक पदका लागि आवेदन आह्वानफिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    मुख्य समाचार

    आजको अपडेट

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो !!

    नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । भोलि सोमवारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।…

    युके द्वारा क्यान्सर पिडितलाई २ लाख १९ हजार सहयोग !

    अजेन्द्र वाईबा तामाङ पाँचथर भदौ ३० पाँचथरको फिदिम नगरपालिका ४ निबासी एक महिलालाई क्यान्सरको उपचार गर्न २ लाख १९ हजार आर्थिक सहयोग गरेकाे छ । फिदिम ४ गडि निबासी १६…

    असोज ५ गते ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुने

    हिमाल मल्टिमिडिया प्रा. लि. द्वारा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुने भएको छ । पछिल्लो समय विकराल बन्दै गएको वैदेशिक शिक्षाका विभिन्न पाटोमा केन्द्रित रहेर विचार विर्मश तथा छलफल गर्ने अभिप्राय सहित…

    उपसभामुख रानालाई हटाउन उपयुक्त नहुने-पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्व प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन उपयुक्त नहुने बताएका छन् । अध्यक्ष प्रचण्डले एक कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै देशका गरिब…

    प्रर्यट्रकिय गन्तब्य बन्दै तिम्बुङ पोखरी !!

    [contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form] सुरेन्द्र खरेल ✍️ ताप्लेजुङ को पुर्बि भागमा प्रर्ने धार्मिक तथा प्रर्यटकिय स्थल तिम्बुङ पोखरि पछिलो…

    जोखिममा काठे पुल ⚠️

    पाँचथर, मध्यपहाडि लोकमार्ग अन्तरगत याङवरक गाउपालिका वडा नं २ दोभाने मेवा खोलामा करिब १ वर्ष अगाडि २०८० साल असार २ गते बिनासकारि बाडिले पक्कि पुल बगाए पछि स्थानिय बासिन्दा प्रहरि…

    क्वालिटी र क्वानटिटी मेनटेनस गर्नु भनि रहदा वहाहरु स्वयं सजग रहेको पाए संजिव कुमार साह

    पुर्वाधार विकास कार्यालय गौरका प्रमुख संजिव कुमार साहसंग प्रेमचन्द्र झाले गरेको जिल्लाका विकास निर्माण सम्बन्धि अन्तरर्वाता प्रस्तुत छ । ८ जिल्लामा सञ्चालित योजना कसरी आगाडी बढेका छन ? – पुर्वाधार…

    युवा केन्द्रीत तीन दिवसीय सेमिनार पीस एम्बेसी भवनमा हुने

    काठमाडौ । युवाले राष्ट्र निर्माणमा सबै भन्दा महत्वपूर्ण भूमिका युवाले खेल्न सक्ने आवश्यकतालाई औल्याउँदै  युवा केन्द्रीत तीन दिबसीय सेमिनार हुने भएको छ । बिश्व शान्ति तथा एकिकृत परिवार संघको आयोजनामा…

    चौथो न्युबिज बिजनेस वुमन समिट एन्ड अवार्डस् सम्पन्न

    यस बर्षको न्युबिज बिजनेस वुमन समिट एन्ड अवार्डस् कार्यक्रम देशभरिबाट छानिएका विभिन्न १२ जना उद्यमशील महिलाहरुलाई सम्मान र पुरस्कार प्रदान गरेर शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । सो अवसरमा “महिलाको…

    नाटक पूर्णविराममा अक्सिजनको अभाव र पानीको हाहाकार

    “आखिर कसले अठ्याइरहेको छ समयको गर्धन ? निसासिइरहेको छ प्रत्येक पल वर्तमान, फट्फटाउँदै छट्पटाएर, कसको मुखभित्र प्रवेश गरिरहेछन् दिन, महिना र वर्षहरू ? कसको षड्यन्त्रमा फसेको छ, वायु ? कसको…