प्रर्यट्रकिय गन्तब्य बन्दै तिम्बुङ पोखरी !!

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

सुरेन्द्र खरेल ✍️
ताप्लेजुङ को पुर्बि भागमा प्रर्ने धार्मिक तथा प्रर्यटकिय स्थल तिम्बुङ पोखरि पछिलो समय पर्यट्रकको रोजाईमा प्रर्न थालेको छ।पुर्वको गोसाई कुन्ड समेत भनेर चिनिने तिम्बुङपोखरि प्राकृतिक तथा धार्मिक दृश्टीकोणले पछिलो समय पर्यटकको रोजाई बन्दै गएको हो।ताप्लेजुङको कालिखोला सम्म यातायात पुगे पछि यात्रा गर्न बाटो को पहिले भन्दा धेरै सहज भएको छ साथै तिम्बुङ पोखरि दर्शन तथा दृश्य अवलोकन गर्न जाने पर्यटकहरुका लागि यस क्षेत्रमा खुलेका सुबिधा संपन्न होम स्टे हरुले बाह्रै महिना सेवा दिन थाले पछि जुन सुकै समय नि पर्यटक जान सक्ने भएका छन्।
प्रकृति संग रमाउने हरुका लागि यो क्षेत्र उत्कृस्ट गन्तब्य बनेको छ। प्रकृतिको शुन्दर काखमा रहेको तिम्बुङ पोखरि अनि प्राकृतिक शुन्दरताले प्रर्यटकलाई स्वर्गको अनुभुति गराएको यस क्षेत्र पुगेर फर्कनेहरुले बताउछन्।
जैबिक बिबिधताले भरिपुर्ण रहेको यस क्षेत्रमा लोपोन्मुख पदमचाल(केन्जो) लगायत पाँचअम्ले, कुट्कि, बिख्मा, माईकोपिला लगायत थुप्रै जडिबुटिहरु पाईन्छ । ४३४० मिटर उचाईमा रहेको तिम्बुङ पोखरिलाई छेउछाउमा फुलेको पदमचाल (केन्जो) ले थप शन्दर्य प्रदान गरेको छ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

यस क्षेत्रमा नेपाल र भारत सिकिमका अन्य थुप्रै पोखरि हरु हाडि पोखरि, जुमल्या पोखरि, मयुर पोखरि, ढुङ्गे पोखरि, लाम पोखरि, लक्ष्मि पोखरि आदि अवलोकन गर्न सकिन्छ ।
पहिले यस क्षेत्रमा दर्शन गर्न असार साउन महिना मा मात्र पुग्ने दर्शनार्थी अहिले यस क्षेत्रमा खुलेका होम स्टेले बार्ह्रै महिना सेवा दिन थाले पछि जुन सुकै समय पछि जान सक्ने छन् ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट