फागुन २१ को निर्वाचन केन्द्रमा राख्दै प्रधानमन्त्री सुशिला कार्कीको ताप्लेजुङ भ्रमण

राज याक्खा, ताप्लेजुङ्  प्रधानमन्त्री सुशिला कार्की शुक्रबार ताप्लेजुङ जिल्ला आउनु हुने भएको छ। हिमाली जिल्लाको भ्रमणका क्रममा उहाँ फागुन २१ गते हुने निर्वाचनको तयारी तथा सुरक्षा व्यवस्थाबारे छलफल गर्न ताप्लेजुङ…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरेको छ । विमानस्थल र आसपासको क्षेत्रमा फागुन १ गते प्रदर्शन गर्ने भन्दै केही समूह र राजनीतिक दलबाट विज्ञप्ति जारी…

दलको सीमाभन्दा माथि उठेको विश्वास : ताप्लेजुङमा इन्जिनियर वीरेन्द्र श्रेष्ठको उम्मेदवारीले व्यापक चर्चा

ताप्लेजुङ्, फाल्गुन २१ गते हुने निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्जिनियर वीरेन्द्र श्रेष्ठ ताप्लेजुङ जिल्लामा उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिनु भएको छ। प्राविधिक दक्षता, इमानदार छवि र बहुआयामिक व्यक्तित्वका कारण…

मोरङ सुन्दरहरैँचाबाट पेस्तोल र २ थान वाकी टकी सहित प्रेम र सिलास पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचाबाट पेस्तोल र भरुवा बन्दुकसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–२ बेलडाँगीका २८ वर्षीय सिलास लिम्बू र सुन्दरहरैँचा–३ का २९ वर्षीय प्रेमबहादुर गुरुङ…

१६ औँ राष्ट्रपति रनिङ शिल्डमा मैवाखोला प्रथम, फक्ताङलुङ पदक विहीन १६ औँ अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको संयोजन जिम्मा लिएका सिदिङ्वा चौथो स्थान मा

राज याक्खा, ताप्लेजुङ, माघ २७ गते । १६ औँ राष्ट्रपति रनिङ शिल्ड अन्तरपालिका स्तरीय प्रतियोगितामा मैवाखोला गाउँपालिका प्रथम भएको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखुमा सम्पन्न १६ औँ राष्ट्रपति…

ब्राउन सुगर र प्रतिबन्धितऔषधिसहित सात जना पक्राउ

झापा,मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–३ केर्खाका राजु…

खगेन्द्र सुनारको गाईसम्बन्धी अभिव्यक्तिलाई लिएर रास्वपाले जारी गर्यो विज्ञप्ति

काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका नेता तथा प्रतिनिधिसभाका उम्मेदवार खगेन्द्र सुनारले गाईसम्बन्धी दिएको अभिव्यक्तिको बारेमा प्रष्ट पारेको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीले सुनारको अभिव्यक्तिलाई लिएर चासो प्रकट…

बालेन लक्षित ओलीको टिप्पणी: बतासे अण्डाबाट चल्ला निस्किँदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा देश जलाउने कि बनाउने भन्नेबीच प्रतिस्पर्धा हुने बताएका छन् । आफूलाई ‘देश बनाउने’ कित्तामा उभ्याउँदै उनले आगामी निर्वाचनमा देश हार्न…

प्रहरीले गोली चलाएर मूलपानीबाट समात्यो १० लुटेरा

काठमाडौं- काठमाडौंको मुलपानीबाट प्रहरीले गोली चलाएर १० जनालाई पक्राउ गरेको छ । लुटपाटमा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको…

झापाको अर्जुनधारा स्थित दोभान एकीकृत कृषि परियोजनाको पराल स्टोकमा आगलागी

झापा, १५ माघ ।  झापाको अर्जुनधारा नगरपालिका–७ स्थित दोभान एकीकृत कृषि परियोजनाको परालको स्टोकमा आगलागी भएको छ। परियोजनाका सञ्चालक दिपल कार्कीका अनुसार करिब ५ विगाह बराबरको पराल जलेर नष्ट हुँदा…