झापा ५ मा बालेनको जीत, औपचारिक घोषणा मात्र बाँकी, यस्तो छ हालसम्मको मतपरिणाम
झापा, २३ फागुन । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले जितेका छन् । औपचारिक घोषणा मात्र बाँकी रहेको छ । निर्वाचन आयोगको वेभसाइटमा उल्लेख भए अनुसार…
पोल्याण्डमा सक्रिय युवा मुकुल बोहोरा ‘युवा वर्ष सम्मान’बाट सम्मानित
पोल्याण्ड नेपाल डट कमले ‘युवा वर्ष सम्मान’ अन्तर्गत पोल्याण्डमा सक्रिय युवा व्यक्तित्व मुकुल बोहोरालाई सम्मान गरेको छ। नेपाली समुदायमा पुर्याउनुभएको महत्वपूर्ण योगदानको कदर गर्दै एक विशेष कार्यक्रमका बीच उहाँलाई सम्मानपत्र…
दोलखाको मालुमा मतदान रोकियो
दोलखाको मालुमा मतदान रोकियो २१ फागुन, काठमाडौं । दोलखाको मालु मतदान स्थलमा मतदान रोकिएको छ । तामाकोशी गाउँपालिका-४ मालु मतदान गर्ने क्रममा विवाद भएपछि मतदान नै रोकिएको हो । निर्वाचनमा खटिएका…
संवेदनशील मतदान क्षेत्रमा हेलिकोप्टरबाट पनि गस्ती, जिल्लादेखि केन्द्रसम्म रिजर्भ फोर्स
संवेदनशील मतदान क्षेत्रमा हेलिकोप्टरबाट पनि गस्ती, जिल्लादेखि केन्द्रसम्म रिजर्भ फोर्स दैनिक समीक्षा, अन्तरनिकाय समन्वय र जोखिम विश्लेषणमा आधारित कडा सुरक्षा घेराबिच देशभर मतदान हुँदै छ । तीन लाख ३८ हजारभन्दा बढी…
शीर्ष नेताहरूले कहाँबाट गर्दै छन् मतदान ?
शीर्ष नेताहरूले कहाँबाट गर्दै छन् मतदान ? दलका शीर्ष नेताहरू मतदानका लागि आ–आफ्नो मतदाता नामावली भएको क्षेत्रमा पुगेका छन् । तर, मतदाता नामावली भएको ठाउँभन्दा फरक क्षेत्रबाट उम्मेदवारी दिएका कारण ६…
प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान
काठमाडौँ, २१ फागुनः जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ…
रवि लामिछानेको फेसबुक पेज रहस्यमय ढंगले गायब, ह्याक प्रयासपछि ‘लक’ गरिएको सचिवालयको दाबी
राज याक्खा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेज आज बिहानदेखि अचानक गायब भएको छ। निर्वाचनको मौन अवधि सुरु हुनुअघि सहकारी प्रकरणबारे आक्रामक अभिव्यक्ति दिएका लामिछानेको पेज…
विश्व कीर्तिमानी आरोही मिङ्मा डेभिड शेर्पा राष्ट्रिय राजनीतिमा प्रवेश, राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेद्वार
ताप्लेजुङ,राज याक्खा विश्व कीर्तिमानी पर्वतारोही मिङ्मा डेभिड शेर्पा (वास्तविक नाम: मिङ्मा ग्याबु शेर्पा) ताप्लेजुङ जिल्लाको फक्तालुङ गाउँपालिकामा जन्मनुभएको एक प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ। सामान्य परिवारमा हुर्किनुभएका उहाँले सानैदेखि हिमालप्रतिको गहिरो आकर्षण,…
अन्तर्राष्ट्रिय रेडियो दिवसको अवसरमा याङवरकमा याङरुप एफएमको टावर स्थापना कार्य सुरु
राज याक्खा अन्तर्राष्ट्रिय रेडियो दिवसको अवसर पारेर याङरुप एफएम ८८.५ मेगाहर्ज ले आफ्नो प्रसारण क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित टावर स्थापना कार्य औपचारिक रूपमा सुरु गरेको छ। पाँचथर याङ्वरक गाउँपालिका–४, थर्पु…
KGF टिमद्वारा बिर्तामोडमा मानवता सेवा, लाबुङ परिवारले पितामाताको पुण्यतिथिमा असहायलाई भोजन र राहत वितरण
झापा, बिर्तामोड — आज माघ २९ गते झापाको बिर्तामोडमा KGF टिमले विगत ४५ दिनदेखि निरन्तर सञ्चालन गर्दै आएको मानवता सेवा कार्यक्रम विशेष अर्थपूर्ण र भावनात्मक वातावरणमा सम्पन्न गरिएको छ। KGF…











