21Bets Bitcoin Trading Platform Fast & Secure

21Bets Bitcoin Trading Platform Secure Fast Trading Power For the ultimate casino experience, visit 21bets

सहारा पत्रकार उपचार कोषलाई दाहालको सहयोग

अर्जुनधाराका संचारकर्मी योगेन दाहाल ले आफ्नो जन्मदिनको अवसर पारेर नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको ‘सहारा पत्रकार उपचार कोष’मा आर्थिक सहयोग गर्नुभएको छ । दाहालले जन्मदिनको अवसरमा आज नगद ५…

फिदिममा लागू पदार्थ दुर्व्यसनविरुद्ध सचेतना अभियान

अजेन्द्र वाईबा तामाङ बैशाख २७, पाँचथर पाँचथरको फिदिममा लागू पदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। हुलाक लाइन युवा क्लब पाँचथरको आयोजना तथा फिदिम नगरपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न…

डा. किरन थापा मगर ताप्लेजुङ अस्पतालमा नियुक्त

अजेन्द्र वाईबा तामाङ बैशाख २३,पाँचथर जिल्ला अस्पताल पाँचथरमा कार्यरत डा. किरन थापा मगरलाई जिल्ला अस्पताल ताप्लेजुङमा सरूवा गर्नु भएको छ। उहाँलाई जिल्ला अस्पताल ताप्लेजुङको मेडिकल सुपरिटेन्डेन्ट (मे.सु.) को जिम्मेवारी समेत…

क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

‘बैशाख एक झापा नाटक घरमा भेट’ भन्ने स्लोगन का साथ नव वर्ष २०८३ को पहिलो दिन क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा झापा नाटक घर बिर्तामोड झापामा एउटा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न…

निशुल्क एक दिने शिविर संम्पन्न

अजेन्द्र वाइबा तामाङ चैत २८ पाँचथर फिदिम नगरपालिकाको आयोजनामा तथा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रा.लि., विराटनगरको प्राविधिक सहयोगमा टाउको, नसा तथा मुटुरोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको…

नेसनल प्याब्सनको जिल्ला स्तरमा ९ सदस्यीय तदर्थ समिति गठन

अजेन्द्र वाईबा तामाङ पाँचथर फिदिम निजी तथा आवासीय विद्यालय संगठन (नेसनल प्याब्सन) को जिल्ला स्तरमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ। फिदिम बजारमा आयोजित एक कार्यक्रमका बीच उक्त समिति…

फिदिम–लुङरूपा–गोरूवाले–सन्दकपुर सडकअन्तर्गत नाम्दु खोलामा पुल निर्माण अन्तिम चरणमा

अजेन्द्र वाईबा तामाङ चैत १४,पाँचथर फिदिम–लुङरूपा–गोरूवाले–सन्दकपुर सडक खण्डअन्तर्गत पर्ने नाम्दु खोलामा निर्माणाधीन पुलको काम अन्तिम चरणमा पुगेको छ। फिदिम नगरपालिका वडा नं. १ र फिदिम नगरपालिका वडा नं. ७ को…

झापा ४ मा घण्टीको फराकिलो अग्रता

झापा, २३ फागुन । झापा–४ मा हालसम्मको मतगणनाले निकै रोचक तस्वीर देखाएको छ । ४३ हजार ९११ मत गणना भइसकेको अवस्थामा स्वतन्त्र उम्मेदवार शम्भु ढकाल सुस्केरा घण्टी चिन्हबाट २२ हजार ६९…