चोकचोकमा दाउरा बाल्न थालियो
सिरहा – हुस्सु र कुहिरोसँगै चिसोले जनजीवन प्रभावित हुन थालेपछि सिरहामा चोकचोकमा दाउरा बाल्न थालिएको छ । चिसोले लहान बजारसहित अरु क्षेत्रमा पनि दैनिक जनजीवन कष्टकर बनेको छ । बालबालिका, वृद्धवृद्धा…
धरान बसपार्क सञ्चालनमा आएन
सुनसरी – तोकिएको समयभन्दा करिब छ महिना ढिला भए पनि निर्माण कम्पनीले धरान बसपार्कको भौतिक पूर्वाधार निर्माण सम्पन्न गरी धरान उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । तर, निर्माण कम्पनीले हस्तान्तरण गरेको सात…
काँकरभिट्टा नाकाबाट सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात
झापा, ९ पुस । चालु आर्थिक वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल,…
सरकारसँग असन्तुष्ट जेन-जी समूह आजबाट प्रदर्शनमा उत्रिँदै
काठमाडौं, पुस ७ । सरकारसँग असन्तुष्ट जेनजी समूहले आजबाट विरोध प्रदर्शन गर्दै छ । बिहान ११ बजेदेखि माइतीघरमा प्रदर्शन गर्ने जेनजी समूहले बताएको छ । आन्दोलनबारे जेनजी अगुवा मिराज ढुंगाना…
मोरङबाट प्रतिबन्धित लागू औषध सहित तीन जना पक्राउ
मोरङ, पुस ०७ । मोरङ जिल्लाको बुढिगंगा-२ शिबम पेट्रोल पम्प स्थितबाट प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ०६ गते CRV पोष्ट बाँसबारीको प्रहरी टोलीले…
भद्रपुरमा फोहोर जलाउँदा महिला घाइते
भद्रपुर, ७ पुस । झापाको भद्रपुर नगरपालिका–८ डाँगीबारीमा आइतबार साँझ फोहोर जलाउने क्रममा एक महिला जली घाइते भएकी छन् । स्थानीय ३४ वर्षीया रुवी भण्डारीले आफ्नै घर अगाडि जम्मा भएको फोहोर…
ताप्लेजुङको दोभान पुसे मेलाको भलिबल उपाधि यस वर्ष पनि भोजपुरलाई
राज याक्खा,ताप्लेजुङ ताप्लेजुङ जिल्लाको दोभान बजारमा सदाझैँ यस वर्ष पनि ऐतिहासिक ५२औँ पुसे मेला भव्य रूपमा सम्पन्न भएको छ। मेलाको विशेष आकर्षणका रूपमा आयोजना गरिएको अन्तरजिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता…
बालेनको स्वर, शब्दमा बनेको गीत ‘आमनेपाली बुवा’ ले युट्युबमा लोभलाग्दो भ्यूज प्राप्त गरेको छ । रिलिजको २४ घण्टामा गीतले १० लाख भ्यूज
काठमाडौं । बालेनको स्वर, शब्दमा बनेको गीत ‘आमनेपाली बुवा’ ले युट्युबमा लोभलाग्दो भ्यूज प्राप्त गरेको छ । रिलिजको २४ घण्टामा गीतले १० लाख भ्यूज पाएको हो । उक्त गीत ४…
इटहरीमा आफ्नै घरभित्र थुनिएको अवस्थामा एक व्यक्ति मृत्यु फेला
इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २ स्थित भानुभक्त टोलमा आफ्नै घरभित्र थुनिएको अवस्थामा एक व्यक्तिको मृत्यु भएको छ। केही दिनदेखि घरको ढोका नखुलेको देखेपछि स्थानीय छिमेकीहरूले प्रहरीलाई खबर गरेका…
ओलीले ८० प्रतिशत मत पाएर महाधिवेशन जित्ने आँकलन
काठमाडौं, १ पुस । नेकपा (एमाले) का ११औं राष्ट्रिय महाधिवेशन गत मंसिर २७ गतेदेखि जारी रहेको छ । महाधिवेशनले पदाधिकारीसहित नयाँ केन्द्रीय कमिटी चुन्ने छ । यसपटकको महाधिवेशनमा अध्यक्षमा केपी…












