झाडीमा एक नवजात शिशु फालिएको अवस्थामा फेला
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–८ अन्तर्गत भद्रटोल र संगमटोलको बीचमा रहेको झाडीमा एक नवजात शिशु फालिएको अवस्थामा फेला परेको छ। स्थानीयवासीले झाडीमा बच्चा रोएको आवाज सुनेपछि प्रहरीलाई जानकारी गराएका थिए।…
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार पठाउने
काठमाण्डौ, १ पुस । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगेका छन् । भोलि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ती हात्ती कतार पठाउने तयारी छ…
कनकाईमा पराल लोड भएको ट्रयाक्टरमा आगलागी
झापा, २८ मंसिर । झापा जिल्लाको कनकाई नगरपालिका–१ नमुना टोलस्थित भित्री सडकखण्डमा आज दिउँसो पराल लोड गरिएको ट्रयाक्टरमा आगलागी भएको छ। आज दिउँसो १२ः१५ बजे नमुना चोकबाट हाईवे निस्किँदै गरेको मे…
श्री सिद्धकाली माविको ७०औँ वार्षिक उत्सवमा भलिबल प्रतियोगिता सुरु
ताप्लेजङ्, राज याक्खा श्री सिद्धकाली माध्यमिक विद्यालयको ७०औँ वार्षिक उत्सवको अवसरमा आयोजित भलिबल प्रतियोगिताको पहिलो दिन उत्साहपूर्ण खेलहरूसहित सम्पन्न भएको छ। विभिन्न स्थानीय तहका टिमहरूको सहभागितामा सुरु भएको प्रतियोगिताले दर्शकहरूमा…
सिदिङ्वा, ताप्लेजुङमा विष सेवनबाट एक बालकको मृत्यु, एक बालिकाको उपचार जारी
ताप्लेजुङ्, राज याक्खा मिति २०८२/०८/२६ गते बेलुका करिब ६:०० बजे, ताप्लेजुङ जिल्ला सिदिङ्वा गाउँपालिका–१ कालीखोला, लोकुम्वा निवासी दुर्गा प्रसाद दाहाल र सिता दाहालका सन्तानहरूले घरमा किरा मार्न प्रयोग गरिने विषादी…
जेनजी आन्दोलनको क्रममा फरार कैदी ताप्लेजुङबाट पक्राउ
ताप्लेजुङ, राज याक्खा जेनजी आन्दोलनको क्रममा काठमाडौँस्थित सुन्धारामा रहेको जगन्थान देवल कारागार कार्यालयबाट फरार भएका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पक्राउ गर्न सफल भएको छ। फरार कैदी मिक्वाखोला गाउँपालिका–१…
प्रदेश सरकारले भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्न प्रतिबद्धः मुख्यमन्त्री कार्की
मोरङ, २० मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्न प्रयत्नरत रहेको बताउनुभएको छ । ‘भोलिको सदाचार निर्माणस् युवाहरूसँग भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता’ नाराका साथ मुख्यमन्त्री…
राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा
काठमाडौँ, २३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवीन समझदारीका लागि दबाब दिन भन्दै विरोध प्रदर्शन गरेको छ । काठमाडौँको शान्तिबाटिकामा पार्टीले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्यको माग गर्दै जनदबाब कार्यक्रम…
झापाका प्रहरी कार्यालयहरूमा आक्रमण गर्ने ४६ जना पक्राउ, २१ जना जेल चलान
झापा, २० मंसिर । जेनजी आन्दोलनका क्रममा झापाका प्रहरी कार्यालयहरूमा आक्रमण गर्ने ४६ जना पक्राउ परेका छन् । त्यसमध्ये २१ जना जेल चलान भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर…
विराटनगरबाट स्रोत नखुलेको अबैध रकम सहित एक जना पक्राउ
विराटनगर,१८ मंसिर । मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवा स्थितबाट स्रोत नखुलेको अबैध रकम सहित १ जनालाई पक्राउ गरीएको छ । मंसिर १७ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (PIT)…












