आज किराँत समुदायको उँधौली पर्व
झापा, १८ मंसीर । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र…
१८ औं आत्मानन्द रन सफलतापूर्वक सम्पन्न, दमकका धावकहरूको उत्कृष्ट प्रदर्शन
राज याक्खा,ताप्लेजुङ् २०८२/०८/१७ गते १८ औं आत्मानन्द रन उत्साह र जोशका साथ सम्पन्न छ। आज बिहान १०: ३० बाट सुरु भएको थियो।दमक रनबाट सहभागी भएका धावकहरूले यस वर्ष विशेष रूपमा…
कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकपमा मेरिङदेन, फुङलिङ र पाथीभरा याङवरक सेमिफाइनलमा सिदिङ्वा अन्तिम सेमी बाट बाहिरियो
मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप २०८२ अन्तर्गत सेमिफाइनलमा प्रवेश गरेको छ। अन्तिम क्वाटरफाइनलमा सिदिङ्वा गाउँपालिकालाई २–१ ले पराजित गर्दै मेरिङदेन अगाडि बढेको हो। खेलको ७औँ र ३८औँ…
सिदिङ्वा गाउँपालिकामा आयोजित निबन्ध लेखन प्रतियोगितामा एकै घरका दिदी–भाइको उत्कृष्ट सफलता
राज याक्खा,ताप्लेजुङ सिदिङ्वा गाउँपालिका, ताप्लेजुङले आयोजना गरेको अन्तर विद्यालय निबन्ध लेखन प्रतियोगितामा एउटै घरपरिवारका दिदी–भाइले क्रमशः प्रथम र द्वितीय स्थान हात पार्दै प्रेरणादायी उदाहरण स्थापित गरेका छन्। प्रतिभा, परिश्रम र…
कुशल मल्लले छक्का हानेको बलले लागेर विक घाइते
काठमाडौं – कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा क्रिकेट बलले लागेर चियर लिडर घाइते भएकी छन् । घाइते हुनेमा शर्मिला विक रहेको जिल्ला प्रहरी परिसरका एसपी एवम् प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।…
लिम्बूहरूको धार्मिक तीर्थस्थल मोरङको आमबारीमा ‘सिलाम साक्मा’ को प्रतिमा स्थापना
मोरङ- लिम्बूहरूको धार्मिक तीर्थस्थल मोरङको उर्लाबारी–९, आमबारीमा सुमन थक्लुङले आमाको स्मृतिमा ‘सिलाम साक्मा’ को प्रतिमा स्थापना गर्नुभएको छ । स्वर्गीय लक्ष्मीमाया हुक्पा चोङबाङ (थक्लुङ) को स्मृतिमा उहाँका छोराले ‘सिलाम साक्मा’ को…
काँकडभिट्टादेखि लविपुरसम्मको निर्माणाधीन एशियन राजमार्गको काममा जनशक्ति थप गरी कामको गति बढाउन ऊर्जामन्त्री घिसिङको आग्रह
झापा- ऊर्जा, जलस्रात तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन पूर्व—पश्चिम एशियन राजमार्गको स्थलगत निरीक्षण गर्नुभएको छ । नेपाल सरकारको लगानी र एशियाली विकास बैंकको सहुलितपूर्ण…
सेसेलुङ महिला गोल्डकपमा फुङलिङ सेमिफाइनल प्रवेश
राज याक्खा, ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप फुटबल प्रतियोगितामा फुङलिङ नगरपालिकाले प्रभावशाली प्रदर्शनसहित सेमिफाइनल स्थान सुरक्षित गरेको छ। सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा फुङलिङले फक्ताङलुङ गाउँपालिकालाई ३–० को ठोस…
बृहत तेस्रो चासोक मेला २०८२: सिनाममा भव्य शुरुवात, सांस्कृतिक र खेलकुदको सम्मिश्रण
राज याक्खा, सिनाम युनाइटेड तथा सांस्कृतिक क्लबद्वारा आयोजना गरिएको बृहत तेस्रो चासोक मेला २०८२ आजदेखि भव्य रूपमा प्रारम्भ भएको छ। स्थानीय संस्कृति, खेलकुद उत्साह र सामुदायिक एकताको प्रतीकका रूपमा मनाइने…
मेयर बालेन शाहका बुवाको शव अन्त्येष्टि गरिँदै
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको शव आजै अन्त्येष्टि गरिँदैछ । त्यसका लागि उनको शव अस्पतालबाट बाहिर निकालिएको छ । उनको केहिबेरमा पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने…












