झापामा दुर्लभ प्रजातिको कछुवाको उद्धार

झापा, १५ मंसीर । झापाको मेचीनगर नगरपालिका–२ बौद्धमोडबाट दुई वटा दुर्लभ प्रजातिको कछुवाको आइतबार उद्धार गरी ती कछुवालाई बाहुनडाँगी प्रहरी चौकीमा सुरक्षित राखिएको छ । स्थानीय सुरेन्द्रकुमार महतले फेला पारेका ती…

डिजेल र मट्टितेलको मूल्यमा एक रुपैयाँ घट्यो

झापा, १५ मंसीर । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि लागू हुने गरी डिजेल÷मट्टितेलमा प्रतिलिटर एक घटाएको हो । मूल्य समायोजनसँगै…

लेटाङले दमकलाई सेमिफाइनलबाट टिकट कटायो, निरज परियार ‘म्यान अफ द म्याच’

राज याख्खा, १८औँ आमन्त्रित अन्तर्राष्ट्रिय आत्मनन्द गोल्डकप २०८२ अन्तर्गत सेमीफाइनलको अन्तिम खेलमा लेटाङ फुटबल क्लबले दमक भाङबारी स्पोर्टिङ क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ। मङ्सिर ७ गतेदेखि सुरु गरिएको…

चिवाभञ्ज्याङ्–थर्पु सडक स्तरोन्नतिमा पाँच वर्ष पुग्दासमेत निर्माण कार्य शून्य

सुरेन्द्र खरेल,पाँचथर  पुष्पलाल (मध्यपहाडी) राजमार्ग (NH–03) अन्तर्गत पर्ने चिवाभञ्ज्याङ्ग–थर्पु सडक खण्डको स्तरोन्नति (कालोपत्रे) कार्य सुरु भएको घोषणा भएको पाँच वर्ष बितिसक्दा पनि सडक निर्माणमा कुनै प्रगति भएको छैन । २०७७…

श्रीजङ्गा स्पोर्टिङ क्लब सेमिफाइनलमा शानदार विजय

राज याक्खा, १८औँ अन्तर्राष्ट्रिय आमन्त्रित आत्मानन्द गोल्डकप–२०८२ को पहिलो सेमिफाइनलमा श्रीजङ्गा स्पोर्टिङ क्लबले दुधे युथ क्लबलाई २–१ ले पराजित गर्दै फाइनल पुगेको छ। खेलको १६औँ मिनेटमा दुधेका निमा लामाले पहिलो…

सवारी दुर्घटनामा इलामका दुई युवाको मृत्यु

 सविता पाण्डे , इलाम , मंसिर १३ ।  इलाममा शनिबार भएको सवारी दुर्घटनामा परी  दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी  इलाम नगरपालिका  ९ गोलबस्ती बस्ने  २६ बर्षका   डेविट…

सिदिङवा– भन्ज्याङ बजारमा विद्युत सर्ट हुँदा घर र कार्यालय जलेर नष्ट

राज याक्खा , सिदिङवा गाउँपालिका, मंसिर १२, २०८२। सिदिङवा गाउँपालिकाको भन्ज्याङ बजारमा आज बिहान विद्युत सट भएको कारण लक्ष्मी तामाङको घरमा भीषण आगलागी भएको छ। अचानक लागेको आगो छोटो समयमै…

अन्तर–स्थानीय तह शिक्षक मैत्रीपूर्ण फुटबल प्रतियोगिता माङ्सेबुङमा हुँदै

राज याक्खा, इलाम — आत्मीयता, समन्वय, सहकार्य र मित्रवत् सम्बन्ध सुदृढ गर्ने उद्देश्यले स्थानीय तहका शिक्षकबीच हुने अन्तर–स्थानीय तह शिक्षक मैत्रीपूर्ण फुटबल प्रतियोगिता आगामी २०७९ कात्तिक १३ गते, शनिबार बिहान…

सिदिङवा–५ मा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

राज याक्खा, ताप्लेजुङ, सिदिङवा गाउँपालिका–५मा आज लैङ्गिक हिंसा विरुद्धको १६ दिने राष्ट्रिय अभियानको अवसर पारेर बिशेष कार्यक्रम सम्पन्न गरिएको छ। गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षज्यूहरूको प्रमुख उपस्थितिमा सम्पन्न सो कार्यक्रमले समाजमा…

बासबाट बनेको अनौठो घडी, स्थानीय सीप विकासको उत्कृष्ट नमुना

राज याक्खा, ताप्लेजुङको सिदिङवा गाउँपालिकाले सञ्चालन गर्दै आएको निर्माण सामग्री सीप विकास कार्यक्रम अन्तर्गत वडा नं. ५ लिम्बुदिनमा तालिम लिइरहेका प्रतिभावान प्रशिक्षार्थी विनोद लिङदेनले बासबाट आकर्षक र आधुनिक ढंगको घडी…