अलैचि कप २०८२ को उपाधि गणेशचोकलाई 🏆🔥
राज याक्खा, ताप्लेजुङ जिल्ला, मिक्वाखोला गाउँपालिका–साँवामा जारी “फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक मेला–२०८२” को प्रमुख आकर्षणका रूपमा सम्पन्न अलैचि कप फुटबल प्रतियोगिताको उपाधि यस वर्ष पनि गणेशचोक कर्नर टिम, पाँचथर…
धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा दर्ता भएको श्रम संस्कृति पार्टी अब संगठन विस्तारको यात्रामा लाग्दै ताप्लेजुङ प्रवेश गर्न लागेको छ। मेयर साम्पाङ मङ्सिर ११ गते ताप्लेजुङ आउने कार्यक्रम तय भएको छ।
राज याक्खा, सामाजिक न्याय, श्रमको सम्मान र स्वच्छ राजनीतिक संस्कृतिलाई प्राथमिकता दिने हर्क साम्पाङलाई धरानका जनताले स्वतन्त्र उम्मेदवारका रूपमा विजयी बनाएपछि उनले जलस्रोत संरक्षण, सडक तथा खानेपानी व्यवस्थापन, सामुदायिक सहभागिता…
१८औँ अन्तर्राष्ट्रिय आमन्त्रित आत्मानन्द गोल्डकप २०८२ को क्वाटर फाइनलको अन्तिम खेलमा दमक भाङबारी स्पोर्टिङ क्लबले प्रभावशाली खेल प्रदर्शन गर्दै युथ अफ माङ्सेबुङलाई ४–३ को रोमाञ्चक अन्तरले पराजित गरेको छ।
राज याक्खा, १८ अन्तर्राष्ट्रिय आमन्त्रित आत्मानन्द गोल्डकप २०८२ को चौथो दिन क्वाटर फाइनलको अन्तिम खेलमा दुई राष्ट्रिय खेलाडी—नवयुग श्रेष्ठ र देबेन्द्र तामाङ—को उपस्थिति खेलको मुख्य आकर्षण बनेको थियो। खेलको ४औं…
प्रतिनिधिसभा निर्वाचनका लागि ८० दल दर्ता
झापा, १० मंसीर । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० दल दर्ता भएका छन् । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मङ्गलबारसम्म ८० वटा राजनीतिक दलले दल…
सिदिङ्वामा १८औँ गाउँपालिका स्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङशील प्रतियोगिता सुरु, १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको समेत उद्घाटन
राज याक्खा, ताप्लेजुङ, सिदिङ्वा — सिदिङ्वा गाउँपालिकामा आज १८औँ गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङशील प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। सोही अवसरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने राष्ट्रिय अभियानको…
समृद्ध सिदिङवा नागरिक एकता समाज महिला फुटबल टिमले जितेको सिल्ड गाउँपालिकालाई हस्तान्तरण
राज याक्खा, पाँचथरको याङवर गाउँपालिका वार्ड नं ३ ओयाम पुछारमा आयोजना भएको बाला चतुर्दशी मेला–२०८२ अन्तर्गतको महिला फुटबल प्रतियोगितामा समृद्ध सिदिङवा नागरिक एकता समाज महिला फुटबल टिम विजेता बनेपछि, संस्थाले…
देउसे नाचबाट उठेको रकमले सिदिङ्वा–३ श्री नव शताब्दी प्रगतिशील युवा परिवारले ध्वनि प्रणाली खरिद
राज याक्खा, ताप्लेजुङको,सिदिङ्वा गाउँपालिका–३ थुङरुम्बामा अवस्थित श्री नव शताब्दी प्रगतिशील युबा परिवार, जो २०५७ सालमा स्थापना भएको हो, स्थानीय विकास तथा समाजसेवामा सक्रिय रूपमा संलग्न रहँदै आएको छ। २०८२ सालको…
१८औं आत्मानन्द गोल्डकप २०८२ : दुधे युथ क्लब झापाको शानदार जीत, कन्चनजङ्गा एफसी सिलगुडी भारत ७–२ ले पराजित
राज याक्खा, इलामको माङ्सेबुङमा जारी १८औं अन्तर्राष्ट्रिय आमन्त्रित आत्मानन्द गोल्डकप २०८२ अन्तर्गत आज क्वाटर फाइनलको तेस्रो खेल दुधे युथ क्लब झापा र कन्चनजङ्गा फुटबल क्लब सिलगुडी भारतबीच सम्पन्न भयो। खेलमा…
जेनजी आन्दोलनमा आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ
झापा, ९ मंसीर । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हालसम्म तोडफोड…
निर्वाचनका लागि ६४ राजनीतिक दल दर्ता
झापा, ९ मंसीर । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार आठ राजनीतिक दल…







