भद्रपुरमा फोहोर जलाउँदा महिला घाइते

भद्रपुर, ७ पुस । झापाको भद्रपुर नगरपालिका–८ डाँगीबारीमा आइतबार साँझ फोहोर जलाउने क्रममा एक महिला जली घाइते भएकी छन् ।

स्थानीय ३४ वर्षीया रुवी भण्डारीले आफ्नै घर अगाडि जम्मा भएको फोहोर जलाउने क्रममा अचानक कुनै वस्तु (बोतल हुन सक्ने अनुमान) पड्किँदा आगोले उनको शरीरमा भेटिएको थियो । यस घटनामा भण्डारीको दुबै हात, खुट्टा र पेटमा चोटपटक लागेको छ ।

घाइतेलाई तत्कालै उपचारका लागि ओमसाई पाथीभारा अस्पताल भद्रपुरमा ल्याइएको छ । अस्पतालका अनुसार उनको अवस्था मध्यम रहेको बताइएको छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट