मोरङबाट २० बर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

मोरङ,१७ पुष । मोरङबाट २० बर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ५ बस्ने ४६ बर्षिय डि.वि. भन्ने डिग बहादुर राई रहेका छन् ।

कर्तव्य ज्यान मुद्धामा मोरङ जिल्ला अदालतको मिति २०७३/१२/२७ गतेको फैसलाले २० बर्ष कैद सजाय तोकिएका प्रतिवादी राई बिगत ९ बर्षदेखि फरार रहेका थिए ।

निजलाई गत पुष १६ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा घर वतनबाटै पक्राउ गरी आवश्यक कारवाहीको लागि मोरङ जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट