सुनसरीमा सशस्त्रको गोलीबाट सफारी चालकको मृत्यु

सुनसरी, १७ पुस ।  जिल्ला प्रशासन कार्यलय सुनसरीमा भएको सहमति अनुसार घटनाको निष्पक्ष छानबिन गरी दोषी उपर कार्वाही गरिने छ ।

मृतकको श्रीमती र छोरालाई जागिर लगाइने छ । काजकृया र क्षतिपूर्ति बापत सहयोग उपलब्ध गराइने छ ।

सर्वपक्षीय सहमति पश्चात् प्रशासनमा वार्तामा बसेकाे मृतक पक्षका आफन्त र स्थानीयले आन्दाेलनरत पक्षलाई आन्दोलन र प्रदर्शन फिर्ता लिन आग्रह गरेकाे छ ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट