विशेष बाल अदालतको आवश्यकता छ : महिला तथा बालबालिका मन्त्री चौधरी
काठमाडौँ, २२ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विशेष बाल अदालत आवश्यक रहेको बताउनुभएको छ । केन्द्रीय बाल न्याय समितिले युनिसेफ नेपालसँगको सहकार्यमा आयोजना गरेको “बाल न्याय सम्बन्धी राष्ट्रिय गोष्ठी” कार्यक्रममा बोल्दै…
नेकपा एमालेका सुहाङ नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
जिल्ला संवाददाता, इलाम | इलाम क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई झण्डै ६ हजार मतले पराजित गर्दै नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभामा निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार…
बझाङ प्रदेश “क”मा नेकपा एमालेको उम्मेदवार दमन भण्डारीको जित
बझाङ क्षेत्र नम्बर–१ ‘क’मा नेकपा (एमाले)का दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका अभिषेक सिंहलाई पराजित गर्दै प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन् । भण्डारीले ११ हजार ६१३…
परिस्थितिलाई नियन्त्रण गर्न सक्ने प्रतिनिधि पठाउन महासंघ झापाको पत्राचार कोशी प्रदेशलाइ
अविन मेयाङ्गवो,झापा/ नेपाल पत्रकार महासंघ झापा शाखाको बैशाख १७ गते अतिथि सदन बिर्तामोडमा हुन गइरहेको १४ औं अधिबेशनको लागि कोशी प्रदेशबाट प्रतिनिधि पठाउने सम्बन्धमा झापाले पत्राचार गरेको छ। उक्त पत्राचारमा भने…
माइतीघरबाट फिब्व: ख्य: लेखिएको बोर्ड हटाएको भन्दै नेवा: राष्ट्रिय परिष्दको विरोध
काठमाडौं, बैसाख ७,माइतीघर मण्डलामा फिब्व ख्य लेखिएको बोर्ड हटाएको भन्दै नेवा राष्ट्रिय परिष्दले प्रेस विज्ञप्ती जारी गर्दै विरोध जनाएको छ। वैशाख १ गते औपनिवेशिक नाम भएको भन्दै माइतीघर मण्डलालाई वहिष्कार…
राजेन्द्र महतोको अधुरा क्रान्ति किताव विमोचन
काठमाडौ, बैसाख ५राष्ट्रिय मुक्ति क्रान्तिका अभियान्ता तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोद्धारा लिखित पुस्तक ‘अधुरा क्रान्ति’ विमोचन गरिएको छ। महतोको राजनीतिक गतिविधिको अन्तरकुन्तर र २०७२ को संविधान बनेपछि मधेशलाई हेर्ने दृष्टिकोणलाई समेटिएको…
प्रथम गुरु टोली फुटसल प्रतियोगिता २०८१ को उपाधि रियल स्टार एफसी दमकले चुमेको छ ।
शनिबार नयाँ वर्षको अवसरमा दमक १ भाङबारीस्थित स्पा एनि फुटसल कोर्टमा भएको फाइनल खेलमा मानपुर एफसी माङसेबुङलाई ४–० गोल अन्तरले पराजित गर्दै रियल स्टारले उपाधि चुमेको हो । पहिलो हाफमा…
ताप्लेजुङमा पर्यटन महोत्सव हुने
२०८१ जेठ ३ देखि ७ गते सम्म ५ दिने पर्यटन महोत्सव ताप्लेजुङमा हुने भएको हो। ताप्लेजुङ जिल्लाका सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्था प्रमुखहरूको बसेको बैठकले पर्यटन महोत्सव मनाउने निर्णय गरेको…
प्रथम गुरु टोली फुटसल प्रतियोगिता २०८१ हुने
गुरु टोलिले प्रथम फुटसल प्रतियोगिताको खेल तालिका सार्बजनिक गरेको छ। गुरु टोलि फाउन्डेसनले बिगतका बर्षहरुमा सामाजिक कार्यहरु गर्दै आईरहेको अवगत गराउँदै यस पटक खेल प्रेमिहरुलाई मध्यनजर गरेर नेपाली नयाँ बर्षको…
पाँचथरको च्याङथापुमा फुटबल खेल सुरु ।
पाँचथरको च्याङथापुमा फुटबल खेल सुरु । पाँचथर जिल्ला याङवरक गाउपालिका १ च्याङथापुमा सुर्य प्रभात युवा क्लवको आयोजनामा आज मिति २०८०/१२/२५ गते बाट नया बर्ष १ गते सकिने गरि खेल सुरु…


इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु
जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित
































































