पाँचथरको च्याङथापुमा फुटबल खेल सुरु ।

पाँचथरको च्याङथापुमा फुटबल खेल सुरु ।

पाँचथर जिल्ला याङवरक गाउपालिका १ च्याङथापुमा सुर्य प्रभात युवा क्लवको आयोजनामा आज मिति २०८०/१२/२५ गते बाट नया बर्ष १ गते सकिने गरि खेल सुरु भएको छ।
बैषाखे मेलाको सुभ अवसर पारेर पुरुष तथा महिला नकाउट फुटबल प्रतियोगिता सुरु भएको हो ।
पुरुष तर्फ प्रथम रु ६० हजार र द्वितिय रु ३० हजार ट्रफि, मेडल प्रमार्ण पत्र रहने छ भने महिला तर्फ प्रथम रु ३० हजार र द्वितिय रु १५ हजार ट्रफि, मेडल प्रमार्ण पत्र रहने छ ।
खेल याङवरक गा.पा. १ को खेल मैदानमा हुने छ ।
खेलमा २२ टिम सहभागि हुने आयोजक ले जानकारि दिएको छ।
खेल नया बर्ष अर्थात बैषाख १ गते समापन हुने छ । समापनको दिन बृहत सास्कृतिक कार्यक्रम समेत हुने क्लवका अध्यक्ष राजु राईले जानकारि दिनु भयो ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु