ट्रेन्डिङ
    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुटखाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोगइलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्युश्री जनता माध्यमिक विद्यालयमा एउटै मितिमा एकै व्याक्तिको दुई नामको बिदा निवेदन, कुन आधारले दर्ता भयो?पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदानसडक सेवाबाट उद्वव प्रसाद अधिकारीको बिदाइसर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहालीजनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोकसामाजिक परिचालक पदका लागि आवेदन आह्वानफिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    मुख्य समाचार

    आजको अपडेट

    महागुरु फाल्गुनन्दको १४०औं जन्मजयन्ती: नेपालमा विशेष कार्यक्रम सहित मनाइदै

    किरात धर्मका महागुरु फाल्गुनन्दको १४०औं जन्मजयन्ती आइतबार नेपालमा विविध कार्यक्रमहरूको आयोजना गरेर मनाइँदैछ। किरात धर्म, भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारमा उनले पुर्याएको योगदानलाई सम्मानसहित स्मरण गरिँदैछ। महागुरु फाल्गुनन्दले…

    पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माण: वन ऐनको दफा दुरुपयोग गर्दै

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको नेतृत्वमा आइएमई समूहले पूर्वको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरसम्म केबलकार निर्माण अघि बढाएको छ। यस परियोजनाका लागि वन मन्त्रालयका सचिव रेवतीरमण पौडेलको सचिवस्तरीय…

    झडप बिच ताप्लेजुङ पाथिभरा केबलकार शिलान्यास

    पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर विवाद चुलिएसँगै झडप भएको छ। शुक्रबार दिउँसो, तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन निर्माणको शिलान्यास कार्यक्रम राखिएको थियो। जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार,…

    झापामा काली मन्दिरमा एकजना व्यक्तिको मृत शरीर फेला

    झापा – झापा गाउँपालिका वडा नं २ स्थित काली मन्दिरमा आज एकजना ५३ वर्षीय पुरुषको मृत शरीर फेला परेको छ। मृतकको पहिचान जंगबहादुर राजवंशीको रूपमा भएको छ, जो स्थानीय चिया…

    ज्योति स्पोर्टिङ क्लबले दोस्रो सामुदायिक परोपकार फुटबल प्रतियोगिताको उपाधि जित्यो

    माइजोगमाई (इलाम)– माइजोगमाई–५, शिरिसे माविको खेल मैदानमा सञ्चालित दोस्रो सामुदायिक परोपकार फुटबल प्रतियोगिताको उपाधि ज्योति स्पोर्टिङ क्लबले जितेको छ । आज भएको फाइनलमा सुनौलो फुटबल क्लब माइजोगमाई ४ लाई ६/२ गोलान्तरले…

    नयाँ बर्ष: नेपाल संवत् ११४५: नेवार समुदायले विविध कार्यक्रम गरी मनाउँदै

    काठमाडौं, कात्तिक १ – नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने नेपाल संवत् ११४५ आज देशभर विशेष कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपाल संवत्को सुरुआत राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ.सं.…

    तिहार तथा अन्य पर्वका अवसरमा उर्लाबारी नगरपालिका दमकल शाखाबाट शुभकामना तथा सचेतना अपिल

    उर्लाबारी, मोरङ – नेपालीहरुको महान पर्व तिहार तथा आउँदै गरेको छठ र नेपाल संवत्का अवसरमा उर्लाबारी नगरपालिका दमकल शाखाले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायलाई शुभकामना व्यक्त गरेको छ।…

    अपिल : क्यान्सरसँग जुध्दै महिला फुटबल खेलाडी कमला

    काठमाडौं – एकातिर, नेपाली महिला फुटबल टोलीले हालै सम्पन्न साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेर देशभरबाट बधाई र प्रशंसा पाउँदै छ। तर, अर्कोतिर, नेपाली महिला फुटबलकी समर्पित खेलाडी कमला श्रेष्ठ क्यान्सरजस्तो…

    बिर्तामोड नगरपालिकाले ‘तथ्यहिन समाचार’को खण्डन गर्दै विज्ञप्ति जारी

    बिर्तामोड नगरपालिका हिजो एक विज्ञप्ति मार्फत नेपाल प्रेस नामक न्युज पोर्टलले प्रकाशित गरेको समाचारलाई ‘तथ्यहिन र भ्रामक’ भएको बताउँदै खण्डन गरेको छ। नगरपालिका प्रमुखले विज्ञप्तिमा लेखा शाखा प्रमुख तेजेन्द्र तामाङ…

    बजेट अभावले फिदिम खानेपानीको समस्या !

    फिदिम, पाँचथर — फिदिम खानेपानी उपभोक्ता समितिले हाल वैकल्पिक पानीको स्रोतमार्फत पानी वितरण गरिरहेको छ। आप्तेवा खोला हुँदै आउने मुहानमा आएको बाढी र पहिरोले पाइपलाइनलाई क्षति पुर्याएपछि, उपभोक्ताहरूलाई पानीको अभाव…