ट्रेन्डिङ
    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुटखाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोगइलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्युश्री जनता माध्यमिक विद्यालयमा एउटै मितिमा एकै व्याक्तिको दुई नामको बिदा निवेदन, कुन आधारले दर्ता भयो?पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदानसडक सेवाबाट उद्वव प्रसाद अधिकारीको बिदाइसर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहालीजनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोकसामाजिक परिचालक पदका लागि आवेदन आह्वानफिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    मुख्य समाचार

    आजको अपडेट

    देशमा आमूल परिवर्तनको दिशामा पुर्वराजा ज्ञानेद्र तयार भए सहकार्य गर्न तयार छौ -दल मर्दन कामी

    काठमाडौं । नेपाली राजनितीका भुक्तभोगी एवम् उदयमान दुरदृष्टी नेता दलमर्दन कामीको नेतृत्वमा आज काठमाडौंमा खबरदारी सभा भएको छ ।कामी नेतृत्वको खबरदारी सभालाई एक्यवद्धता जनाउँदै समलिङ्गी विवाहले पूर्ण कानुनी मान्यता पाए…

    इलामको तयारी चियामा अन्तर्राष्ट्रिय बजारको बढ्दो माग, उत्पादन भने घट्यो

    इलाम – इलाममा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा दिन प्रतिदिन बढ्दै गएको छ। भारत, चीन, फ्रान्सलगायत विभिन्न देशहरूबाट माग आउने गरेको भए पनि यस वर्ष उत्पादनमा कमी भएको चिया…

    धरहरा निजी कम्पनीलाई सञ्चालनको जिम्मा दिइने, काठमाडौं महानगर असन्तुष्ट

    काठमाडौं – काठमाडौं महानगरले धरहरा सञ्चालनको जिम्मा नपाउने भएको छ। संघीय सरकारले टेन्डरमार्फत निजी कम्पनीलाई जिम्मेवारी दिने योजना अघि सारेपछि महानगरले सञ्चालन तथा व्यवस्थापनको जिम्मा नपाउने भएको हो। सहरी विकास…

    “रवि लामिछानेको सहकारी ठगी मुद्दा: कानुनी न्याय वा राजनीतिक षड्यन्त्र?”

    रवि लामिछाने, नेपालका पूर्व गृहमन्त्री र प्रभावशाली राजनीतिक नेता, सहकारी ठगीको आरोपमा जेल लगिएपछि उत्पन्न भएको अवस्था जटिल छ। यस घटनाले नेपालमा राजनीतिक, कानुनी, र सामाजिक तहमा महत्वपूर्ण छलफललाई जन्म…

    फेसबुक मोनेटाइजेशनबाट पैसा कमाउने सरल तरिकाहरू:

    आजको डिजिटल युगमा फेसबुक केवल सामाजिक संजाल मात्र होइन, यो पैसा कमाउने ठूलो प्लेटफर्म पनि हो। तर के तपाईंलाई थाहा छ, फेसबुकले विभिन्न मोनेटाइजेशन सुविधा प्रदान गरेर तपाईंलाई आम्दानीको अवसर…

    रवि लामिछानेसहित १२ जनालाई सहकारी ठगी आरोपमा पक्राउ गर्न रूपन्देही अदालतको अनुमति

    बुटवल – पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशीसहित १२ जनालाई संगठित सहकारी ठगीको आरोपमा पक्राउ गर्न रूपन्देही जिल्ला अदालतले अनुमति दिएको छ। बुटवलस्थित सुप्रिम सहकारीमा…

    जुम्ला- सुर्खेत मार्गमा गम्भीर गाडी दुर्घटना: एकको मृत्यु, पाँच घाइते

    सुर्खेतको बराहतालमा बिहीबार बिहान भएको यात्रुबाहक गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ र पाँच जना घाइते भएका छन्। कर्णाली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमल गाडी जुम्लाबाट सुर्खेततर्फ जाँदै…

    झापा केर्खा दुर्घटना: १२ घण्टापछि पूर्वपश्चिम राजमार्ग सुचारु

    झापाको कमल गाउँपालिका स्थित केर्खामा भएको दुर्घटनापछि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग करिब १२ घण्टापछि पुनः सुचारु भएको छ। हजुरबुवा र नातिनीको दर्दनाक दुर्घटनामा मृत्यु भएपछि स्थानीय आक्रोशित भएका थिए र…

    पोखरामा पर्यटकसँगै कण्डमको माग बढ्यो, स्वदेशी पर्यटक अग्रस्थानमा

    पोखरा, पर्यटकीय नगरी पोखरामा पछिल्ला केही दिनयता कण्डमको माग अप्रत्याशित रूपमा बढेको छ। शहीद चोकमा फार्मेसी सञ्चालन गर्दै आएका रोहित धिमालका अनुसार, पछिल्लो समय आन्तरिक पर्यटकहरू कण्डम किन्न प्रमुख रूपमा…

    शंखाबुङ युथ क्लबद्वारा कार्तिक १२ गतेदेखि खुला नकआउट पुरुष फुटबल प्रतियोगिता आयोजना

    इलम – माईजोगमाई गाउँपालिका-१ शंखाबुङको आयोजनामा शंखाबुङ युथ क्लबद्वारा कार्तिक १२ गतेदेखि खुला नकआउट पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। यो प्रतियोगिता शुभ दिपावलीको अवसरमा आयोजना गरिएको हो। प्रतियोगिता…