ट्रेन्डिङ
    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुटखाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोगइलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्युश्री जनता माध्यमिक विद्यालयमा एउटै मितिमा एकै व्याक्तिको दुई नामको बिदा निवेदन, कुन आधारले दर्ता भयो?पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदानसडक सेवाबाट उद्वव प्रसाद अधिकारीको बिदाइसर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहालीजनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोकसामाजिक परिचालक पदका लागि आवेदन आह्वानफिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    मुख्य समाचार

    आजको अपडेट

    घुमघामको फोटो हाले कारबाही गर्ने रास्वपाको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरा पुगेका आफ्ना कार्यकर्तालाई आन्दोलनबाहेकका गतिविधिहरूको फोटो पोस्ट नगर्न चेतावनी दिएको छ। पूर्वगृहमन्त्री तथा पार्टी सभापति रवि लामिछानेको पक्राउको विरोधमा आयोजित प्रदर्शनका क्रममा पार्टीले कार्यकर्ताहरुलाई घुमघामको…

    इलामको रोङ-५ मा रहेको किरात पार्क: नयाँ पर्यटकीय गन्तव्य

    इलाम जिल्लाको रोङ गाउँपालिका-५ स्थित चिसापानीमा रहेको किरात पार्क नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ। प्राकृतिक सौन्दर्यता र किरात सभ्यता झल्काउने सांस्कृतिक महत्वका कारण यस पार्कले स्थानीय र बाह्य…

    तिम्बुङ पोखरि क्षेत्रमा पर्न थाल्यो हिउँ

    पाँचथर, निलोपाटी सुरेन्द्र खरेल तिम्बुङ पोखरी क्षेत्रमा यो सिजनको पहिलो हिउँ परेको छ। हिउँ परेपछि तिम्बुङ पोखरी क्षेत्रमा थप सौन्दर्य थपिएको छ। सेतै टल्किएको हिउँमा घामको किरण पर्दाको दृश्य मनमोहक…

    महान आज्ञा कार्यशाला गोष्टि, कोशी प्रदेश अध्यक्षमा रेभ.शमूएल तामाङ्ग

    काँकरभिट्टा कृपा फ्रि मेथोडिष्ट चर्च भवनमा महान आज्ञा कार्यशाला गोष्टि सम्पन्न भएको छ । सोमबार २८ गते अनाथ, असाहाय बाल–बालिका,एकल महिला र गरीव बालबालिकाहरुको सेवा गर्ने उद्देय र यस कार्यशालाको…

    अवरुद्ध मेची राजमार्ग १२ दिनपछि सञ्चालनमा ।

    सुरेन्द्र खरेल काजि✍️ पाँचथर, १२ दिन देखि अवरुद्व रहेको हेवा खोलामा सडक डिभिजिन कार्यालय ईलाम, प्रहरी प्रसासन, नेपाली सेला स्थानिय सरकारको सकृयतामा डाईभर्सन निर्माण गरिएको छ। अवरुद्ध मेचि राजमार्ग हेवा खोलामा…

    प्रधानमन्त्रीलाई कसले दियो गलत सूचना?

    पाँचथर, आइतबार राति १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुक पेजमा लेखे ‘बाढीले बगाएर अवरुद्ध भएको मेची राजमार्गस्थित पाँचथर ताप्लेजुङ जोड्ने पुल मर्मत गरी आवागमन सञ्चालन गरिएको छ। बीपी…

    फिदिम खानेपानी द्वारा बाढी पहिरो पिडितलाई आर्थिक सहयोग ।

    अजेन्द्र वाईबा तामाङ, पाँचथर असाेज १९ पाँचथरको फिदिम नगरपालिका १ का ४ परिवार र फिदिम नगरपालिका ११ का ३ परिवार परिवारलाई आर्थिक बितरण गरिएको छ। फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता…

    नेपाल–भारत–बंगलादेशबीच ४० मेगावाट विद्युत् बिक्री गर्ने त्रिपक्षीय सम्झौता।

    बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल–भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता  भएको  छ। सम्झौता भएसँगै नेपालबाट तेस्रो मुलुक विद्युत् व्यापारको ढोका खुलेको हो।  सम्झौतासँगै नेपालले भारतको प्रसारणलाइन प्रयोग गरी बंगलादेशलाई ४० मेगावाट…

    पाथिभरामा पनि पर्यो बाढी पहिरोको असर ।

    सुरेन्द्र खरेल काजि✍️ ताप्लेजुङ, पुर्वको प्रमुख धार्मिक स्थल पाथिभरामा बाढी र पहिरोको असर देखिएको छ जहाँ गत वर्ष घटस्थापनाको दिन ११४८ तीर्थयात्रीहरूले मन्दिरको दर्शन गरेका थिय भने यस वर्ष ६३…

    पाकिसकेको करोडौंको धानमा क्षती ।

    सिन्धुलीको नेपालथोक स्थित फाँटमा पाकेको धान सुनकोसी र रोशिको बाढीले बगाएको छ । पाकिसकेको धान बाडिले सबै सखाप पारे पछि किषान चिन्तित बनेका छन्। बर्ष भरि खाने अन्न नि बाढिले…