आफ्नो छोराको प्रेस पास खोसिए पछि एमालेका उपसचिवले दिए राजिनामा

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोधेका कारणले नै संसद सचिवालयको परिचयपत्र खोसिएका ‘सुनौलो नेपाल’का प्रकाश वलीका बुवाले एमालेको गाउँपालिका उपसचिवको पद परित्याग गरेका छन्।

एमाले दाङ शान्तिनगर गाउपालिका उपसचिव रहेका खेमबहादुर वलीले सामाजिक सञ्जालमार्फत एमाले परित्याग गरेको घोषणा गरेका हुन्।

उनले ‘लोकतन्त्र, विधिको शासन, प्रेस स्वतन्त्रता, माधव अधिकार, सामाजिक न्यायमा विश्वास गर्ने साधारण किसान’ भएको लेखेका छन्।

यहि क्रममा उनले भनेका छन्,‘हाल नेपाल कम्युनिस्ट पार्टी एमाले शान्तिनगर उपसचिव पनि हुँ। अब उप्रान्त आजैदेखि साधारण सदस्य समेत नरहनेगरी परित्याग गरेको घोषणा गर्दछु।’

  • Related Posts

    निरज कार्की रितिजद्वारा १५औँ महाधिवेशनमा युवा तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

    मोरङ । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका निरज कार्की रितिजले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि (युवा तर्फ) पदमा उम्मेदवारी दिएका छन्। राजनीतिलाई नजिकबाट बुझ्ने उद्देश्यसहित विद्यार्थी राजनीतिमा…

    पाँचथरको फिदिममा देउवा निकट समुहले सम्पर्क कार्यालय खाेल्याे

    अजेन्द्र वाईबा तामाङ असाेज ५ पाँचथर नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पाँचथरमा पार्टीभित्रका विभिन्न समूहका संगठनात्मक गतिविधि तीव्र बनेका छन्। यसैक्रममा देउवा निकट नेपाली कांग्रेस पाँचथर समूहले सदरमुकाम फिदिममा…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु