युनियनको चौथो जिल्ला अधिबेशन सम्पन्न

झापा जिल्लाको दमक स्थित पार्टी कार्यलयमा संघीय बिद्यार्थी युनियनको आज चौथो झापा जिल्ला अधिबेशन सम्पन्न भएको छ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च,संघीय लिम्बुवान प्रन्तिय मन्चको विद्यार्थी सङठन संघीय विद्यार्थी युनियन झापाको चौथो जिल्ला अधिबेशन बाट अभिषेक पौडेलज्युको अध्यक्षतामा २५ सदस्य नया झापा जिल्ला कार्य समिती गठन भएको छ।

कार्यक्रम सन्चालन चेतराज गौतमले गर्नु भएको थियो भने कार्यक्रमको सभापति सुशान्त साम्पाङले गर्नु भएको थियो।

कार्यक्रमको प्रमुख अथिती पार्टी उपाध्यक्ष बिष्णु भटराई,अथितीहरु बरिस्ठ सदस्य सुरेन्द्र निङ्लेखु,प्रान्तीय सचिब टक माङ्लाक,अर्थ सचिब दिलु लिङ्देन लावती,लासाङ निङ्लेखु,सदस्य बिबेक सुनुवार,राजु लिम्बु,झापा जिल्ला पार्टी अध्यक्ष राजा आङ्थुपो,दमक अध्यक्ष याम लोरिङ्देन लगायतको उपस्थितिमा सम्पन्न भएको थियो।

  • Related Posts

    निरज कार्की रितिजद्वारा १५औँ महाधिवेशनमा युवा तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

    मोरङ । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका निरज कार्की रितिजले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि (युवा तर्फ) पदमा उम्मेदवारी दिएका छन्। राजनीतिलाई नजिकबाट बुझ्ने उद्देश्यसहित विद्यार्थी राजनीतिमा…

    पाँचथरको फिदिममा देउवा निकट समुहले सम्पर्क कार्यालय खाेल्याे

    अजेन्द्र वाईबा तामाङ असाेज ५ पाँचथर नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पाँचथरमा पार्टीभित्रका विभिन्न समूहका संगठनात्मक गतिविधि तीव्र बनेका छन्। यसैक्रममा देउवा निकट नेपाली कांग्रेस पाँचथर समूहले सदरमुकाम फिदिममा…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु