प्रधानमन्त्रीलाई कसले दियो गलत सूचना?
पाँचथर, आइतबार राति १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुक पेजमा लेखे ‘बाढीले बगाएर अवरुद्ध भएको मेची राजमार्गस्थित पाँचथर ताप्लेजुङ जोड्ने पुल मर्मत गरी आवागमन सञ्चालन गरिएको छ। बीपी…
फिदिम खानेपानी द्वारा बाढी पहिरो पिडितलाई आर्थिक सहयोग ।
अजेन्द्र वाईबा तामाङ, पाँचथर असाेज १९ पाँचथरको फिदिम नगरपालिका १ का ४ परिवार र फिदिम नगरपालिका ११ का ३ परिवार परिवारलाई आर्थिक बितरण गरिएको छ। फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता…
नेपाल–भारत–बंगलादेशबीच ४० मेगावाट विद्युत् बिक्री गर्ने त्रिपक्षीय सम्झौता।
बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल–भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता भएको छ। सम्झौता भएसँगै नेपालबाट तेस्रो मुलुक विद्युत् व्यापारको ढोका खुलेको हो। सम्झौतासँगै नेपालले भारतको प्रसारणलाइन प्रयोग गरी बंगलादेशलाई ४० मेगावाट…
पाथिभरामा पनि पर्यो बाढी पहिरोको असर ।
सुरेन्द्र खरेल काजि✍️ ताप्लेजुङ, पुर्वको प्रमुख धार्मिक स्थल पाथिभरामा बाढी र पहिरोको असर देखिएको छ जहाँ गत वर्ष घटस्थापनाको दिन ११४८ तीर्थयात्रीहरूले मन्दिरको दर्शन गरेका थिय भने यस वर्ष ६३…
पाकिसकेको करोडौंको धानमा क्षती ।
सिन्धुलीको नेपालथोक स्थित फाँटमा पाकेको धान सुनकोसी र रोशिको बाढीले बगाएको छ । पाकिसकेको धान बाडिले सबै सखाप पारे पछि किषान चिन्तित बनेका छन्। बर्ष भरि खाने अन्न नि बाढिले…
बिजय दशमी २०८१ को अबसरमा ट्रयाक सुट बितरण ।
अजेन्द्र वाईबा तामाङ पाँचथर असाेज,१५ पाँचथर फिदिमको गडि मा,बि र सुखबाेध मा बि का बिद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको छ । क्यालीफाेनिया यु.एस.ए मा रहनु हुने मुना पाण्डे र उहाँको…
बाढीपहिरोका कारण कोशी प्रदेशमा १५ जनाले गुमाए ज्यान !!
सुरेन्द्र खरेल, नीलोपाटी पाँचथर ✍️ बाढि र पहिरोका कारण कोशी प्रदेशमा हालसम्म १५ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयमा हालसम्म अद्यावधिक गरिएको तथ्यांकअनुसार पाँचथर र सोलुखुम्बुमा सबैभन्दा…
झापा कि बबिताको भारतमा हत्या, हत्या भएको ८ दिनमा मात्र पहिचान !!
झापा भद्रपुरकी बबिताको भारतमा हत्या भएको छ । भद्रपुर नगरपालिका–६ तेलिभिट्टा निवासी ३२ वर्षीया बबिता राजवंशीको हत्या भएको हो । उनको शव भारत को पश्चिम बंगाल दार्जिलिङ को बिन्नागुरी ग्राम…
इलाममा पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
इलाम : जिल्लाको रोङ गाउँपालिका–१ लक्ष्मीपुर सिरिसेस्थित भित्री सडकखण्डमा मे १ च ५९९९ नम्बरको पिकअपले ठक्कर दिँदा ६४ वर्षीया भीममाया राईको मृत्यु भएको हो । सिरिसेबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको पिकअपले घाँसको…
कटुवाल परिवार लाई सोलार सेट प्रदान !!
अजेन्द्र वाईबा तामाङ पाँचथर ,असाेज ५ पाँचथरको फिदिम नगरपालिका ५ गाेपाल कटुवालकाे घर याे भन्दा पहिला नै जनसेवा समाज पाँचथरको अध्यक्ष राजेन्द्र अधिकारी र फिदिम नगरपालिका वडा नम्बर पाँचका अध्यक्ष…











