ट्रेन्डिङ
    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानिततामाङ भाषा शिक्षा सम्बन्धि प्रादेशिक उद्घाटन कार्यक्रम सम्पन्नआगलागीबाट दुईवटा घर जलेर नष्टपाँचथर ट्राफिक प्रहरी सडक सुरक्षा बाेड राख्दैसुवेदी परिवारद्वारा अक्षयकाेष स्थापनाकन्यामकाे ऐतिहासिक सम्पदा संरक्षणविहिन राजारानीले राेपेकाे पहिलाे चिया बाेट नै मासियाेएशियन लाइफ फिदिम शाखाद्वारा एजेन्सी म्यानेजर सम्माननिजि ट्याक्सीले रू ४०० लिदै आएको रूटमा नगर बसकाे भाडा रू २०० मात्रैहिलिहाङमा सर्बजनिक सुनाई कार्यक्रम गर्दै शान्ति सुरक्षा सचेनामा जाेडइलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

    मुख्य समाचार

    आजको अपडेट

    कटुवाल परिवार लाई सोलार सेट प्रदान !!

    अजेन्द्र वाईबा तामाङ पाँचथर ,असाेज ५ पाँचथरको फिदिम नगरपालिका ५ गाेपाल कटुवालकाे घर याे भन्दा पहिला नै जनसेवा समाज पाँचथरको अध्यक्ष राजेन्द्र अधिकारी र फिदिम नगरपालिका वडा नम्बर पाँचका अध्यक्ष…

    देउसी खेलेको पैषा क्यानसर पिडित लाई सहयोग।

    अजेन्द्र वाईबा तामाङ पाँचथर असाेज ५ पाँचथरको फिदिम नगरपालिका ४ निबासी एक बालिकालाई ब्लड क्यान्सरको उपचार गर्न ६ हजार ७ सय ४५ रुपैयाँ आर्थिक सहयोग गरेकाे छ । फिदिम ४…

    संविधान दिवसको बिरोध गर्दै कालो दिन मनाउने क्रममा तमलोपाका कार्यकर्ता र प्रहरीबीच झडप

    जनकपुरधामःआसोज ३, २०८१/संविधान दिवसलाई कालो दिन मनाउने क्रममा तराई-मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आज बेलुकी जनकपुरधामको जनकचोकमा संविधान जारी गर्दा मधेश आन्दोलनकारीहरुमाथि भएको दमन र…

    धुलाबारीमा जैतुन छाँयाको सिजन ३ एपिसोड २ लाइभ कन्सर्ट

    बिर बहादुर तामाङ, झापा । बिर्तामोड नगर ईसाई जवान संगतीको आयोजनामा गायक तथा पास्टर एड्रिन देवानसहित द सोजुनर्स ब्याण्डको प्रस्तुति जैतुन छाँया लाइभ कन्सर्ट (सिजन ३ एपिसोड २) पासाङ्ग ल्हामु…

    रसियामा जित्यो नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ ले अवार्ड

    काठमाडौं । नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ रसियाको चलचित्र महोत्सवकोफाईनलमा विजेता बनेको छ । ‘लाईट अफ द वल्र्ड’ नाराका साथ आयोजना गरिएको रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १ सय २१…

    गायक एड्रिन देवान तथा द सोजुनर्स ब्याण्ड बिर्तामोडमा

    बिर बहादुर तामाङ, झापा । जैतुन छाँया लाइभ कन्सर्ट (सिजन–३ एपिसोड–२ ) पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक भवन धुलावारीमा यही असोज ३ बिहीबार हुने निश्चित भएको हुँदा कन्सर्ट लागि प्रमुख…

    किरात धर्मको विकल्पमा युमा धर्म-प्राज्ञ बैरागी काइँला

    धरान । नेपाल र भारतमा बसोबास गर्ने लिम्बु धर्मावलम्बीहरुको दुईदिने धर्मसभा धरानमा सम्पन्न भएको छ । मन्धुम युमा साम्यो धर्मसभाले अबदेखि ‘किरात धर्म’ नमान्ने र नलेख्ने घोषणा गरेको छ ।…

    क्यान्सर पिडित बालिकालाई ११ हजार ६ सय ६५ रुपैयाँ सहयोग !

    अजेन्द्र वाईबा तामाङ भदौ ३१ पाँचथरको फिदिम नगरपालिका ४ निबासी एक बालिकालाई क्यान्सरको उपचार गर्न ११ हजार ६ सय ६५ रुपैयाँ आर्थिक सहयोग गरेकाे छ । फिदिम ४ गडि निबासी…

    जनकपुरमा संयुक्त मधेश संघर्ष समितिको खबरदारी सभा

    जनकपुरधाम/जनकपुरमा संयुक्त मधेश संघर्ष समितिले ‘मधेश र संविधान संशोधन’ मा केन्द्रित भएर खबरदारी सभा गरेको छ । तराई-मधेश लोकतान्त्रिक पार्टीको वरिष्ठ नेता संविधानसभा सदस्य डा. विजय कुमार सिंहको सभापतित्वमा भएको…

    विर्तामोडमा १ दिवसीय चेलापन तालिम सम्पन्न

    बिर बहादुर तामाङ,झापा।झापाको विर्तामोड स्थित सिद्धार्थ होटलमा १ दिवसीय सुसमाचारीया चेलापन तालिम सम्पन्न भएको छ । आइतबार सम्पन्न डिएमएम मिशन नेपालद्वारा आयोजित तालिममा विर्तामोड इलाका ईसाई समाज तथा झापा जिल्ला…