ट्रेन्डिङ
    सहिद देवकुमार आचार्य डी .काैडिन्य स्मृति काेष स्थापना,बिद्यार्थी बिच चित्रकला प्रतियोगिता सम्पन्नइलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्युजुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानिततामाङ भाषा शिक्षा सम्बन्धि प्रादेशिक उद्घाटन कार्यक्रम सम्पन्नआगलागीबाट दुईवटा घर जलेर नष्टपाँचथर ट्राफिक प्रहरी सडक सुरक्षा बाेड राख्दैसुवेदी परिवारद्वारा अक्षयकाेष स्थापनाकन्यामकाे ऐतिहासिक सम्पदा संरक्षणविहिन राजारानीले राेपेकाे पहिलाे चिया बाेट नै मासियाेएशियन लाइफ फिदिम शाखाद्वारा एजेन्सी म्यानेजर सम्माननिजि ट्याक्सीले रू ४०० लिदै आएको रूटमा नगर बसकाे भाडा रू २०० मात्रै

    मुख्य समाचार

    आजको अपडेट

    कालीकोटको दुर्घटनामा ६ जनाको मृत्यु, १३ जना गम्भीर घाइते

    कालीकोट जिल्लाको पलाता गाउँपालिका–३ राडुनेटामा आइतबार भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३ जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका…

    झापाको कमल गाउँपालिकामा भीषण आगलागी: एक घर पूर्णरूपमा नष्ट

    झापाको कमल गाउँपालिका वडा नं २, समयगढमा आगलागी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ। आज बिहान अन्दाजी ३ बजे समयगढ निवासी चन्द्र श्रेष्ठको बाँसको भाटाको टाटीबेरा र टिनको…

    महागुरु फाल्गुनन्दको १४०औं जन्मजयन्ती: नेपालमा विशेष कार्यक्रम सहित मनाइदै

    किरात धर्मका महागुरु फाल्गुनन्दको १४०औं जन्मजयन्ती आइतबार नेपालमा विविध कार्यक्रमहरूको आयोजना गरेर मनाइँदैछ। किरात धर्म, भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारमा उनले पुर्याएको योगदानलाई सम्मानसहित स्मरण गरिँदैछ। महागुरु फाल्गुनन्दले…

    पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माण: वन ऐनको दफा दुरुपयोग गर्दै

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको नेतृत्वमा आइएमई समूहले पूर्वको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरसम्म केबलकार निर्माण अघि बढाएको छ। यस परियोजनाका लागि वन मन्त्रालयका सचिव रेवतीरमण पौडेलको सचिवस्तरीय…

    झडप बिच ताप्लेजुङ पाथिभरा केबलकार शिलान्यास

    पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर विवाद चुलिएसँगै झडप भएको छ। शुक्रबार दिउँसो, तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन निर्माणको शिलान्यास कार्यक्रम राखिएको थियो। जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार,…

    झापामा काली मन्दिरमा एकजना व्यक्तिको मृत शरीर फेला

    झापा – झापा गाउँपालिका वडा नं २ स्थित काली मन्दिरमा आज एकजना ५३ वर्षीय पुरुषको मृत शरीर फेला परेको छ। मृतकको पहिचान जंगबहादुर राजवंशीको रूपमा भएको छ, जो स्थानीय चिया…

    ज्योति स्पोर्टिङ क्लबले दोस्रो सामुदायिक परोपकार फुटबल प्रतियोगिताको उपाधि जित्यो

    माइजोगमाई (इलाम)– माइजोगमाई–५, शिरिसे माविको खेल मैदानमा सञ्चालित दोस्रो सामुदायिक परोपकार फुटबल प्रतियोगिताको उपाधि ज्योति स्पोर्टिङ क्लबले जितेको छ । आज भएको फाइनलमा सुनौलो फुटबल क्लब माइजोगमाई ४ लाई ६/२ गोलान्तरले…

    नयाँ बर्ष: नेपाल संवत् ११४५: नेवार समुदायले विविध कार्यक्रम गरी मनाउँदै

    काठमाडौं, कात्तिक १ – नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने नेपाल संवत् ११४५ आज देशभर विशेष कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपाल संवत्को सुरुआत राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ.सं.…

    तिहार तथा अन्य पर्वका अवसरमा उर्लाबारी नगरपालिका दमकल शाखाबाट शुभकामना तथा सचेतना अपिल

    उर्लाबारी, मोरङ – नेपालीहरुको महान पर्व तिहार तथा आउँदै गरेको छठ र नेपाल संवत्का अवसरमा उर्लाबारी नगरपालिका दमकल शाखाले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायलाई शुभकामना व्यक्त गरेको छ।…

    अपिल : क्यान्सरसँग जुध्दै महिला फुटबल खेलाडी कमला

    काठमाडौं – एकातिर, नेपाली महिला फुटबल टोलीले हालै सम्पन्न साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेर देशभरबाट बधाई र प्रशंसा पाउँदै छ। तर, अर्कोतिर, नेपाली महिला फुटबलकी समर्पित खेलाडी कमला श्रेष्ठ क्यान्सरजस्तो…