ट्रेन्डिङ
    कोरियामा रहेका नेपालीद्वारा क्यान्सर पीडितलाई ६५ हजार १५० रुपैयाँ आर्थिक सहयोगसहिद देवकुमार आचार्य डी .काैडिन्य स्मृति काेष स्थापना,बिद्यार्थी बिच चित्रकला प्रतियोगिता सम्पन्नइलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्युजुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानिततामाङ भाषा शिक्षा सम्बन्धि प्रादेशिक उद्घाटन कार्यक्रम सम्पन्नआगलागीबाट दुईवटा घर जलेर नष्टपाँचथर ट्राफिक प्रहरी सडक सुरक्षा बाेड राख्दैसुवेदी परिवारद्वारा अक्षयकाेष स्थापनाकन्यामकाे ऐतिहासिक सम्पदा संरक्षणविहिन राजारानीले राेपेकाे पहिलाे चिया बाेट नै मासियाेएशियन लाइफ फिदिम शाखाद्वारा एजेन्सी म्यानेजर सम्मान

    मुख्य समाचार

    आजको अपडेट

    लोकतान्त्रिक शक्तिहरू यथाशिघ्र गोलबन्द हुन आवश्यक-राष्ट्रिय जनमुक्ति पार्टी

    राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रिय समितीको महासचिव टोप अस्लामीले एक बिज्ञाप्ती जारी गर्दै देशलाई अग्रगमनको बाटोमा अगाडि बढाउन प्रतिबद्ध लोकतान्त्रिक शक्तिहरू यथाशिघ्र गोलबन्द हुन आवश्यक भएको बताउनुभएको छ। प्रेस विज्ञप्ति देशमा…

    अध्यक्ष दल मर्दन कामी समाजबादी मोर्चाको बैठकमा

    आमूल परिवर्तन नागरिक पार्टी अध्यक्ष दलमर्दन कामी समाजवादी मोर्चा, नेपालको बैठकमा सहभागी भएको छ बैठकमा पार्टी अध्यक्ष दल मर्दन कामी उपस्थिति भएको बैठकमा सहभागी नेताले बताए । मोर्चाको बैठक माधवकुमार…

    समाजवादी मोर्चाद्वारा आव्हान गरिएको जनसभामा एपि नागरिक पार्टीले समर्थन सहित एक्यवद्धता

    काठमाडौँ-यहि २०८१ चैत १५ गते (शुक्रवार) समाजवादी मोर्चा, नेपालले काठमाण्डौमा विशाल जनसभा र विरोध प्रदर्शन आयोजना गर्दैछ l उक्त कार्यक्रममा सहभागी बन्न अग्रगामी सबै शक्तिलाई आव्हान गर्दै आमूल परिवर्तन नागरिक…

    गाजामा मृतकको संख्या ५० हजार नाघ्यो, युद्धविराम भंगपछि इजरायली आक्रमण फेरि तीव्र

    गाजा — इजरायल र हमासबीच जारी युद्धले गाजामा मृतकको संख्या ५० हजार नाघेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेपछि सुरु…

    अमेरिकाले एमसिसीलाई निरन्तरता दिने, युएसएआइडीबारे अन्योल

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा रोकिएको करिब ५५ करोड डलर (साढे ७५ अर्ब रुपैयाँ) को मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना पुनः अगाडि बढ्ने भएको छ। अमेरिकामा वैदेशिक सहायता पुनरावलोकन भइरहेका…

    महायज्ञका नाममा दलितको घर भत्काइएको घटनाप्रति समन्यायिक समाज नेपालको ध्यानाकर्षण, दोषीलाई कारबाहीको माग

    सिराहा — सिराहाको औरही गाउँपालिका–५ का दीपक मरिक (डोम) को घर महायज्ञ गर्ने नाममा भत्काइएको घटनाप्रति समन्यायिक समाज नेपालले गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ। समाजका…

    ऊर्जा मन्त्री खड्काको विवादास्पद कदम, भारतसँग विद्युत् आयातमा रोक, लोडसेडिङको अफवाह

    ऊर्जामन्त्री दीपक खड्काले हालै विवादास्पद कदम चालेका छन्। उनले विद्युत् आयात गर्न रोक लगाई र ‘लोडसेडिङ’को अफवाह फैलाएका छन्, जसले नागरिकको मनमा त्रास पैदा गरेको छ। हिउँदको समयमा पानीको कमी…

    अलैँची किसानका समस्याको पहिचान र समाधानका उपायमा विज्ञ समूहको पहल

    सुरेन्द्र खरेल, निलोपाटी कोशी प्रदेशका अलैँची किसानहरू विभिन्न रोग र कीराका सङ्क्रमणका कारण समस्यामा परेका छन्। यो समस्याको समाधान खोज्न र किसानलाई प्राविधिक सहयोग पुर्‍याउन नेपाल व्यवसायी अलैँची महासङ्घका प्रतिनिधिहरू…

    इजरायलले गर्यो हमासको प्रधानमन्त्रीको हत्या

    इजरायलले गाजामा हमासका प्रधानमन्त्री इस्साम दिब अब्दुल्लाह अल-दलिसको हत्या गरेको छ। इजरायली रक्षा बलले अब्दुल्लाहको मृत्युको पुष्टि गरेको छ। जुलाई २०२४ मा रुही मुश्ताहको मृत्युपछि अब्दुल्लाहले उनको स्थान लिएका थिए…

    आलोचना आत्माआलोचना गर्नु पार्टी संगठन सुदृढीकरणको महत्त्वपूर्ण पक्ष हुन- अध्यक्ष कामी

     आमूल परिवर्तन नागरिक पार्टीको सचिवालय तथा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक सम्पन्न भएको छ। बैठकमा पार्टी एकता पछिको ६ महिनाको कार्यको उपलब्धि र आगामी रणनीति बारे समिक्षात्मक राजनीति प्रतिबेदन माथि…