बाहुनडाँगीमा तरुल उत्सव: माघेसङ्क्रान्तिमा विशेष कार्यक्रमको तयारी
मेचीनगर नगरपालिका–४, बाहुनडाँगीमा माघेसङ्क्रान्तिको अवसर पारेर पुस २९ देखि माघ १ गतेसम्म “तरुल उत्सव” आयोजना गरिने भएको छ। मानव–हात्ती द्वन्द्वको समाधानका रूपमा नोक्सानी नगर्ने तरुल खेतीलाई प्रोत्साहन गर्दै यो उत्सवको…
नेपालमा पहिलोपटक मङ्कीपक्स संक्रमण पुष्टि
काठमाडौं, पुस ६ – नेपालमा पहिलोपटक मङ्कीपक्स (एमपक्स) संक्रमण पुष्टि भएको छ। साउदी अरेबियाबाट बिहीबार फर्किएका तनहुँका ३६ वर्षीय एक युवामा यो भाइरल रोगको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…
सिरिजंघा २ मा भव्य संघीय मेला: २०८१ को पौष १६ देखि १८ सम्म भलिबल र सांगीतिक कार्यक्रम ।
ताप्लेजुङ, सिरिजंघा २ आम्बेगुदिनमा सदा झै लाग्दै आएको ऐतिहासिक संघीय मेला यस वर्ष पनि २०८१ सालको पौष १६ देखि १८ गतेसम्म भव्य रुपमा आयोजना हुने भएको छ। यस वर्षको मेला…
पाथीभरा मन्दिरमा मंसिर महिनामा ४१ लाख रुपैयाँ भेटी संकलन
ताप्लेजुङको पाथीभरा मन्दिरमा मंसिर महिनामा ४१ लाख रुपैयाँ भेटी संकलन भएको खबरले निकै ध्यान आकर्षित गरेको छ। पाथीभरा मन्दिर पुर्वको एक प्रमुख तीर्थस्थल हो, जहाँ लाखौं श्रद्धालु दर्शन गर्न आउँछन्।…
इलाममा अलैंचीको मूल्य १२ वर्षयताकै उच्च, किसान उत्साही
इलाम, नेपाल – इलाममा अलैंचीको मूल्यले नयाँ उचाइ लिएको छ। हाल उच्च गुणस्तरीय अलैंचीको प्रतिमन (४० किलो) मूल्य १,१०,००० रुपैयाँ पुगेको छ, जुन १२ वर्षयताकै उच्च हो। यस मूल्य वृद्धिले…
फिदिम खानेपानी द्वारा विपन्न परिवारलाई खाद्यन्न सहयोग
अजेन्द्र वाईबा तामाङ पाँचथर , मंसिर १८ फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समिति पाँचथरले फिदिम नगरपालिका वडा नं. १ मा आर्थिक अवस्थासंग जुधिरहेकी …….दुई परियारलाई खाद्यान्न वितरण गरेको छ। फिदिम…
सवारी दुर्घटनाबाट घाइते मानिसको उपचारको क्रममा मृत्यु
२०८१ सालको मिति १२ गते बिहान ५:०० बजे झापाको शिवसताक्षी नगरपालिका वडा नं. १ स्थित कमल पुल नजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ च ८२२१ नम्बरको बोलेरो पिकअप र…
देउसी भैलो खेलेर १० लाख २४ हजार ८ सय ६५ रुपैयाँको पाईप खरिद
अजेन्द्र वाईबा तामाङ मंसिर ८, पाँचथर फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा बजेट रित्तिएपछि दुईवटा महिना अघि अबिरल वर्षा ले अवरुद्ध पारिएको पाईपलाईन निर्माण गर्न फिदिम खानेपानीले देउसि खेलेको थियो…
बाढीपीडितलाई जनसेवा समाज र रणेश्वर गणको पहलमा नयाँ घर”
अजेन्द्र वाईबा तामाङ मंसिर ३ सोमबार, पाँचथर पाँचथरको फिदिम नगरपालिका-११, सेजेपाका प्रेम प्रसाद श्रेष्ठलाई नयाँ घर प्रदान गरिएको छ। गत असोज १२ गते आएको अबिरल वर्षासँगै फेमे खोलामा आएको बाढीले…
“पाँचथरमा श्रेया लावती स्मृति मिनी म्याराथन: ओसन र मिहा राई पहिलो”
अजेन्द्र वाईबा तामाङ, पाँचथर, मंसिर १ – एथलेटिक्स संघ पाँचथरले फिदिम नगरपालिका-९, लुम्फाबुङमा आयोजित श्रेया लावती स्मृति मिनी म्याराथन – २०८१ मा पुरुष र महिला तर्फ उत्कृष्ट प्रदर्शन देखाउने खेलाडीहरूलाई…












