ट्रेन्डिङ
    सहिद देवकुमार आचार्य डी .काैडिन्य स्मृति काेष स्थापना,बिद्यार्थी बिच चित्रकला प्रतियोगिता सम्पन्नइलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्युजुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानिततामाङ भाषा शिक्षा सम्बन्धि प्रादेशिक उद्घाटन कार्यक्रम सम्पन्नआगलागीबाट दुईवटा घर जलेर नष्टपाँचथर ट्राफिक प्रहरी सडक सुरक्षा बाेड राख्दैसुवेदी परिवारद्वारा अक्षयकाेष स्थापनाकन्यामकाे ऐतिहासिक सम्पदा संरक्षणविहिन राजारानीले राेपेकाे पहिलाे चिया बाेट नै मासियाेएशियन लाइफ फिदिम शाखाद्वारा एजेन्सी म्यानेजर सम्माननिजि ट्याक्सीले रू ४०० लिदै आएको रूटमा नगर बसकाे भाडा रू २०० मात्रै

    मुख्य समाचार

    आजको अपडेट

    ग्लोरियस बाइबल स्कुल दिक्षान्त समारोह सम्पन्न

    धरान ११ स्थित न्यु लाइफ चर्चमा १० दिने ग्लोरियस बाइबल स्कुल समापन भएको  छ। उक्त बाइबल स्कुल “ग्लोरियस बाइबल स्कुल” ग्लोरीयस चर्च मिचिगन अमेरिका द्वारा संचालनमा आएको हो। १४ फेब्रुअरी…

    दलमर्दन कामीको खुल्ला पत्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ

    महामहिम राष्ट्रपति डोनाल्ड ट्रम्पज्यू, राष्ट्रपतिको कार्यलय, संयुक्त राज्य अमेरिका   विषय :- खुला पत्र   महामहिम राष्ट्रपतिज्यू संयुक्त राज्य अमेरिकामा तपाई दोस्रोपटक राष्ट्रपतिको पदमा चयन भएकोमा पुनः म र म…

    भुटानी शरणार्थीहरुको लागि खाद्यान्न सामग्री वितरण

    झापाको दमक बेल्डाङ्गी शरणार्थी शिविरमा रहेका भुट्निज शरणार्थीहरुलाई खाद्यान्न सामाग्री बितरण गरिएको छ । अमेरिकाको मिसिगनमा रहेको ग्लोरियस चर्चपरिवारले उक्त खाद्यान्न सामाग्री बितरण गरेकोहो । खाद्यान्न सामाग्रीहरु भुट्निज शरणार्थी शिविरबाट…

    ताप्लेजुङ केबलकार क्षेत्रको रुख कटान

    ताप्लेजुङ —सरकारी प्रतिनिधि र नो केबलकार समूहद्वारा गठित समन्वय समितिको वार्ता भाँडिएपछि केबलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रुख कटान गरेको छ । बुधबार बिहान बटम स्टेसन माथिका रुखहरु कटान…

    सर्वोच्च अदालतले भन्यो मुद्दा दरपीठ गर्न सकिन्छ दर्ता गर्न सकिदैन

    काठमाडौँ । सर्वोच्च अदालतले पाथिभरा केबलकार निर्माणविरुद्धको रिट दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको छ । उस्तै विषयसँग सम्बन्धित विवाद सोही अदालतमै विचाराधीन भएका कारण नयाँ रिट दरपिठ गरिएको अदालतले…

    सुमधुर स्वरका धनी भण्डारी कथा वाचन गर्दै 

    झापा ।सञ्चारकर्मी हरिकृष्ण भण्डारीको नामको अघि अब पण्डित उपाधि थपिएको छ । झापा मेचीनगर १२ सहरेडाँगीका भण्डारी श्रीमद् भागवतको कथावाचकको रुपमा उदाउँदै छन् । २६ वर्षीय पण्डित भण्डारी सुमधुर स्वरका…

    आन्दोलनरत पक्षको थप आन्दोलनको कार्यक्रम घोषण

    आइतबार र सोमबारको वार्ता र छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि पाथीभरामा निर्माणाधीन केबलकारको विरोध गर्दै पुनः आन्दोलन घोषणा भएको छ । केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र…

    बार्ताबाटै सहमतिको बाटो निकाल्न मेयर मादेनको अनुरोध

    ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले ‘नो केबलकार समूह’ लाई वार्ताबाट नभाग्न आग्रह गरेका छन् । सोमबार बिहान नगरपालिकाका सात वडाध्यक्षलाई राखेर उनले पत्रकार सम्मेलन गरेका थिए । उनले…

    च्याङथापुमा ट्याक्टर दुर्घटना, चालकको निधन

    सुरेन्द्र खरेल, मिति: २०८१-१०-२८ पॉँचथर– याङवरक गाउपालिका १ च्याङथापु नजिकै गौंथीली भीरमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको निधन भएको छ। सोमबार बिहान करिब साढे चार बजे, तिमतिम्बु देखि च्याङथापु बजारतर्फ…

    चिसोले तिम्बुङ पोखरीको पानी जमेपछि: एक प्राकृतिक दृश्य

    सुरेन्द्र खरेल, पाँचथर ताप्लेजुङ र पाँचथरको सिमानामा पर्ने तिम्बुङ पोखरी क्षेत्र अहिले चिसो मौसमका कारण हिऊले ढाकिएको छ। चिसोको प्रभावले पोखरीको पानी जमेर हिऊ बनेको छ, जसले यस स्थानको प्राकृतिक…