ट्रेन्डिङ
    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुटखाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोगइलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्युश्री जनता माध्यमिक विद्यालयमा एउटै मितिमा एकै व्याक्तिको दुई नामको बिदा निवेदन, कुन आधारले दर्ता भयो?पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदानसडक सेवाबाट उद्वव प्रसाद अधिकारीको बिदाइसर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहालीजनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोकसामाजिक परिचालक पदका लागि आवेदन आह्वानफिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    मुख्य समाचार

    आजको अपडेट

    तौलिहवामा बस दुर्घटना: एकको मृत्यु, पाँच घाइते

    कपिलवस्तु, १३ कात्तिक । जिल्लाको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति यात्रुबाहक बस दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने पाँच जना यात्रु घाइते भएका छन्। वडा प्रहरी कार्यालय चन्द्रौटाका…

    इभी दुर्घटना हुँदा तीन जनाको मृत्यु

    पाल्पा, १२ कात्तिक । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङमा लु प ०१—००१ज ००९१ नम्बरको इभी भ्यान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ई भी चालक रैनादेवी…

    झापामा पाक्न लागेको धान धमाधम हात्तीले खान थालेपछि….

    झापा, १२ कात्तिक । भारतबाट आएका जङ्गली हात्तीले दुई दिन अघि एकाबिहानै मेचीनगर नगरपालिका–२ मा पाक्न लागेको धान खाइरहेको देखेपछि स्थानीयले लखेट्न सुरु गरे । तर पाँच वटाको सङ्ख्यामा रहेका हात्तीलाई…

    झापाको दमक नगरपालिका–२ स्थित पाङ्गिनी चोकमा गएराति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु

    झापा, १२ कात्तिक । झापाको दमक नगरपालिका–२ स्थित पाङ्गिनी चोकमा गएराति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा २१ जना घाइते भएका छन् । दमकबाट मोरङको…

    झापाको फत्तेपुर सीमामा लागुऔषधसहित दुई व्यक्ति नियन्त्रणमा

    गौरीगञ्ज, ११ कात्तिक । झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुर सीमास्थित क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई पैदल यात्रुलाई प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिएको छ । आज साँझ ४ः३० बजे इलाका प्रहरी कार्यालय…

    जेन–जी आन्दोलनपछि देशभर २५० जना पक्राउ, तीन प्रहरीको हत्या प्रकरणमा १२ पक्राउ

    काठमाडौं — भदौ २३ र २४ गते देशभर फैलिएको ‘जेन–जी आन्दोलन’ पछि प्रहरीले हालसम्म करिब २ सय ५० जनालाई पक्राउ गरेको छ। आन्दोलनका क्रममा गोली लागेर १७ जनाको मृत्यु भएपछि…

    कार सडकबाट ४२ फिट मुनि खस्दा पतिको मृत्यु, पत्नी र छोरा घाइते

    काभ्रेपलाञ्चोक, ११ कात्तिक । बीपी राजमार्ग अन्तर्गत सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–६ चैनपुरमा मंगलबार बिहान भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बा ७ च…

    झापामा रात्रि बस दुर्घटना : १९ जना घाइते, ६ जना सकुशल गन्तव्यतर्फ

    झापा, ११ कार्तिक । झापा जिल्लाको शिवसताक्षि नगरपालिका–१० स्थित माईधार चौक नजिकै पूर्व–पश्चिम राजमार्गमा मन्थलीबाट काँकरभिट्टा जाँदै गरेको रात्रिकालीन बस दुर्घटनामा परेको छ। मङ्गलबार बिहान करिब ४:०० बजे प्र.१–०१–००१ क ४२०९…

    मेची नदीमा बिहानको अघ्र्य दिएसँगै छठ पर्व समापन

    भद्रपुर, ११ कात्तिक । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेची नदीमा नेपाल तथा भारततर्फका श्रद्धालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाएका छन् । मेची किनारमा हिमाली, पहाडी, मारवाडी,…

    साम्बाको दुई गोलमा नेपालले भारतलाई पराजित गर्‍यो

    झापा, १० कात्तिक । त्रिकोणात्मक मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको छ। भारतको सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाले दुई गोल गर्दै नेपाललाई…