ट्रेन्डिङ
    कोरियामा रहेका नेपालीद्वारा क्यान्सर पीडितलाई ६५ हजार १५० रुपैयाँ आर्थिक सहयोगसहिद देवकुमार आचार्य डी .काैडिन्य स्मृति काेष स्थापना,बिद्यार्थी बिच चित्रकला प्रतियोगिता सम्पन्नइलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्युजुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानिततामाङ भाषा शिक्षा सम्बन्धि प्रादेशिक उद्घाटन कार्यक्रम सम्पन्नआगलागीबाट दुईवटा घर जलेर नष्टपाँचथर ट्राफिक प्रहरी सडक सुरक्षा बाेड राख्दैसुवेदी परिवारद्वारा अक्षयकाेष स्थापनाकन्यामकाे ऐतिहासिक सम्पदा संरक्षणविहिन राजारानीले राेपेकाे पहिलाे चिया बाेट नै मासियाेएशियन लाइफ फिदिम शाखाद्वारा एजेन्सी म्यानेजर सम्मान

    मुख्य समाचार

    आजको अपडेट

    संवेदनशील मतदान क्षेत्रमा हेलिकोप्टरबाट पनि गस्ती, जिल्लादेखि केन्द्रसम्म रिजर्भ फोर्स

    संवेदनशील मतदान क्षेत्रमा हेलिकोप्टरबाट पनि गस्ती, जिल्लादेखि केन्द्रसम्म रिजर्भ फोर्स दैनिक समीक्षा, अन्तरनिकाय समन्वय र जोखिम विश्लेषणमा आधारित कडा सुरक्षा घेराबिच देशभर मतदान हुँदै छ । तीन लाख ३८ हजारभन्दा बढी…

    शीर्ष नेताहरूले कहाँबाट गर्दै छन् मतदान ?

    शीर्ष नेताहरूले कहाँबाट गर्दै छन् मतदान ? दलका शीर्ष नेताहरू मतदानका लागि आ–आफ्नो मतदाता नामावली भएको क्षेत्रमा पुगेका छन् । तर, मतदाता नामावली भएको ठाउँभन्दा फरक क्षेत्रबाट उम्मेदवारी दिएका कारण ६…

    प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान

    काठमाडौँ, २१ फागुनः जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ…

    रवि लामिछानेको फेसबुक पेज रहस्यमय ढंगले गायब, ह्याक प्रयासपछि ‘लक’ गरिएको सचिवालयको दाबी

    राज याक्खा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेज आज बिहानदेखि अचानक गायब भएको छ। निर्वाचनको मौन अवधि सुरु हुनुअघि सहकारी प्रकरणबारे आक्रामक अभिव्यक्ति दिएका लामिछानेको पेज…

    विश्व कीर्तिमानी आरोही मिङ्मा डेभिड शेर्पा राष्ट्रिय राजनीतिमा प्रवेश, राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेद्वार

    ताप्लेजुङ,राज याक्खा  विश्व कीर्तिमानी पर्वतारोही मिङ्मा डेभिड शेर्पा (वास्तविक नाम: मिङ्मा ग्याबु शेर्पा) ताप्लेजुङ जिल्लाको फक्तालुङ गाउँपालिकामा जन्मनुभएको एक प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ। सामान्य परिवारमा हुर्किनुभएका उहाँले सानैदेखि हिमालप्रतिको गहिरो आकर्षण,…

    अन्तर्राष्ट्रिय रेडियो दिवसको अवसरमा याङवरकमा याङरुप एफएमको टावर स्थापना कार्य सुरु

    राज याक्खा अन्तर्राष्ट्रिय रेडियो दिवसको अवसर पारेर याङरुप एफएम ८८.५ मेगाहर्ज ले आफ्नो प्रसारण क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित टावर स्थापना कार्य औपचारिक रूपमा सुरु गरेको छ। पाँचथर याङ्वरक गाउँपालिका–४, थर्पु…

    KGF टिमद्वारा बिर्तामोडमा मानवता सेवा, लाबुङ परिवारले पितामाताको पुण्यतिथिमा असहायलाई भोजन र राहत वितरण

    झापा, बिर्तामोड — आज माघ २९ गते झापाको बिर्तामोडमा KGF टिमले विगत ४५ दिनदेखि निरन्तर सञ्चालन गर्दै आएको मानवता सेवा कार्यक्रम विशेष अर्थपूर्ण र भावनात्मक वातावरणमा सम्पन्न गरिएको छ। KGF…

    फागुन २१ को निर्वाचन केन्द्रमा राख्दै प्रधानमन्त्री सुशिला कार्कीको ताप्लेजुङ भ्रमण

    राज याक्खा, ताप्लेजुङ्  प्रधानमन्त्री सुशिला कार्की शुक्रबार ताप्लेजुङ जिल्ला आउनु हुने भएको छ। हिमाली जिल्लाको भ्रमणका क्रममा उहाँ फागुन २१ गते हुने निर्वाचनको तयारी तथा सुरक्षा व्यवस्थाबारे छलफल गर्न ताप्लेजुङ…

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरेको छ । विमानस्थल र आसपासको क्षेत्रमा फागुन १ गते प्रदर्शन गर्ने भन्दै केही समूह र राजनीतिक दलबाट विज्ञप्ति जारी…

    दलको सीमाभन्दा माथि उठेको विश्वास : ताप्लेजुङमा इन्जिनियर वीरेन्द्र श्रेष्ठको उम्मेदवारीले व्यापक चर्चा

    ताप्लेजुङ्, फाल्गुन २१ गते हुने निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्जिनियर वीरेन्द्र श्रेष्ठ ताप्लेजुङ जिल्लामा उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिनु भएको छ। प्राविधिक दक्षता, इमानदार छवि र बहुआयामिक व्यक्तित्वका कारण…