निर्वाचन आयोगमा जनमुक्तिका शिर्ष नेता बिच भेटघाट
झण्डै साढे तीन दशकको लामो राजनीतिक बिरासत बोकेको राष्ट्रिय जनमुक्ति पार्टी भित्र खटपट शुरु भएको छ। पार्टीका अध्यक्ष केपि पालुङ्वाले पार्टी बिधान र विधि बिपरित पार्टी अस्तित्व नै समाप्त पार्ने…
भ्रामक प्रचार गरेर कार्यक्रम बिथोल्ने प्रयास तर पनि सभ्य भव्यता साथ आमूल परिवर्तन नागरिक पार्टीको प्रदेश स्तरीय भेला सम्पन्न
आमूल परिवर्तन नागरिक पार्टीको धार्मिक तथा अल्पसंख्यकहरुकाे राजनीतिमा सहभागिता तथा देशकाे वर्तमान अवस्था विषयक अन्तरक्रिया र १.नं . प्रदेश स्तरीय कार्यकर्ता भेला धरानको स्टार पूर्वी होटेलमा सम्पन्न भएको छ। कार्यक्रममा…
देशमा शान्ति, समानता, र समतामूलक समाज निर्माणका लागि राजनीतिमा शुद्धता आवश्यक छ,त्यही शुद्धता कायम गर्नको लागी हामी आमूल परीवर्तन नागरिक पार्टीको जन्म भएको हो-अध्यक्ष दल मर्दन कामी
काठमाडौं । आमूल परिवर्तन नागरिक पार्टीको आज एक कार्यक्रमका बीच पार्टी केन्द्रिय कार्यालय उत्घाटन सम्पन्न भएको छ। स्वागत मन्तब्य तथा कार्यक्रमको औचित्य बारे प्रुष्टि गर्ने क्रममा भरत गिरीले पार्टीको नेताहरु…
नेपालका दुई कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक चल्दै,के के निर्णय हुँदैछन् त?
नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतवार (पुस २१ गते) देखि जारी छ। संयोगले एकैदिन शुरु भए पनि एमालेको पार्टी मुख्यालय च्यासलमा…
आमूल परिवर्तन नागरिक पार्टीकाे सचिवालयकाे बैठक सम्पन्न
आमूल परिवर्तन नागरिक पार्टीकाे सचिवालयकाे बैठक आज पार्टी कार्यालय बल्खुमा बसेको छ। सचिवालय बैठक पार्टी उपमहासचिव नरेश क्षीतिजले सञ्चालन गर्नु भएको थियो भने पार्टी अध्यक्ष दल मर्दन कामीको अध्यक्षता,विशेष उपस्थिती…
आमूल परिवर्तन नागरिक पार्टीको दुई विभागीय गठन
आमूल परिवर्तन नागरिक पार्टीको केन्द्रीय कार्यालय बल्खुमा दुई विभाग गठन भएको छ। पार्टीको अध्यक्ष दल मर्दन कामीको अध्यक्षता र पार्टीका अर्का अध्यक्ष भरत गिरीको विशिष्ठ अतिथिमा सो कार्यक्रम सम्पन्न भएको…
“पार्टी नेतृत्वसँग युवाको अन्तर्कृया” कार्यक्रम सम्पन्न
पार्टीको भावी रणनीतिक योजनासहित पार्टी नेतृत्व पक्ष र युवा नेतृत्वले राजनीतिक लक्ष्य प्राप्तिका लागि गहन छलफल गरी प्रतिबद्धता जाहेर गर्दै अन्तर्कृया कार्यक्रम बुटवलमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमका संयोजन…
धरानमा एपी नागरिक पार्टीद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
धरान । आमूल परिवर्तन नागरिक पार्टी धरान उपमहानगर समितिले ख्रीष्टमस, उधौली, चासोक तङ्नाम, यमरी पुन्ही, तमु ल्होसार, र ईस्वी संवत (नयाँ वर्ष) लगायतका चाडपर्वहरूको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना…
आमूल परिवर्तन नागरिक पार्टीको सचिवालय बैठक सम्पन्न
आमुल परिवर्तन नागरिक पार्टीको संघीय (केन्द्रिय)कार्यलयमा उपत्यकामा उपलब्ध पार्टी संघीय सचिवालय सद्स्यहरुको बैठक सम्पन्न भएको छ । बैठकले पौष महिनाको अन्तिम हप्तामा प्रदेश १ मा प्रदेश स्तरिय कार्यकर्ता भेला गर्ने…
आमूल परिवर्तन नागरिक पार्टीको धरान उपमहानगर समिति गठन
आमूल परिवर्तन नागरिक पार्टीको धरान उपमहानगर समिति गठन कार्यक्रम सम्पन्न भएकाे छ । साे पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे उक्त कार्यक्रमबाट छत्रबहादुर विश्वकर्माकाे अध्यक्षतामा १९ सदस्यीय…












