“पार्टी नेतृत्वसँग युवाको अन्तर्कृया” कार्यक्रम सम्पन्न

पार्टीको भावी रणनीतिक योजनासहित पार्टी नेतृत्व पक्ष र युवा नेतृत्वले राजनीतिक लक्ष्य प्राप्तिका लागि गहन छलफल गरी प्रतिबद्धता जाहेर गर्दै अन्तर्कृया कार्यक्रम बुटवलमा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमका संयोजन तथा सहजीकरण जनमुक्ति युवा संघका केन्द्रीय सचिव डि.बि.थापाले गरेका थिए भने प्रमुख अतिथिका रुपमा पार्टीका कार्यकारिणी अध्यक्ष केशव सूर्यबंशी रहेका थिए।

पार्टीका महासचिव टोप अस्लामीले “युवाको भूमिका र अबको मार्ग” बिषयमा आफ्नो सारगर्वित बिचार राख्नु भएको थियो।

जनमुक्ति युवा संघका केन्द्रीय अध्यक्ष शंकर गाहा,उपाध्यक्ष राम अस्लामी(रोशन),युवा बौद्धिक ब्यक्तित्व गंगा पुन,वीरेन्द्र अस्लामी,जिल्ला अध्यक्ष एकु राना,उपाध्यक्ष आकृति थाप,हेमन्त बुढाथोकी,पहल सिंह राना,मेडियाकर्मी मनोज श्रीस,मुसहाङ झेडी लगायत बिभिन्न तहका युवा नेतृत्वको सहभागिता रहेको थियो।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली