अलैँची व्यवसायी महासंघको अध्यक्षमा तीन आकांक्षी, अधिवेशन भाद्र १४–१५

सुरेन्द्र खरेल, पाँचथर अलैँची व्यवसायी महासंघको पाँचौं अधिवेशन र नवौं साधारण सभा भाद्र १४–१५ गते झापाको बिर्तामोडमा हुने भएको छ। महासंघको अध्यक्ष पदका लागि नारायण चिमरिया, दीपक नेपाल र ओमकृष्ण…

कोशी प्रदेशमा सञ्चार विधेयक : पत्रकारलाई डेढ लाखसम्म जरिवाना गर्ने प्रावधान

सुरेन्द्र खरेल, भदौ ४ । पत्रकार र नागरिक समाजको सुझावलाई बेवास्ता गर्दै कोशी प्रदेश सभाको न्याय प्रशासन तथा विधायन समितिले ‘प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ पारित गरेको छ।…

के पुग्ला त बर्मे मोटरबाटो ?

सुरेन्द्र खरेल, पाँचथर — “अब त हाम्रो गाउँमा गाडी आउँछ कि आउँदैन?” याङ्वरक गाउँपालिका–२ बर्मेका स्थानीयहरूबीच अहिले यही प्रश्न छ। विकासको सुगन्ध फैलिरहेको देशमा अझै पनि पाँचथरको पुर्वी पहाडी बस्ती…

कोशी प्रदेश स्तरीय गायन तथा नृत्य प्रतियोगिता हुने।

2082-03-29 भिम बराल /निलोपाटी प्रदेशको शान, को बन्छ नम्बर वान भन्ने नाराका साथ सा रे ग म कला केन्द्र, अर्जुनधाराले प्रदेशस्तरीय गायन तथा नृत्य इष्ट सुपर स्टार सिजन १ आयोजना…

याङवरकले सम्पन्न गर्‍यो तेस्रो सार्वजनिक सुनुवाइ कार्यक्रम

– सुरेन्द्र खरेल, पाँचथर पाँचथर, असार २१ – याङवरक गाउँपालिका, पाँचथरले आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। शनिबार याङवरक गाउँपालिका–१ च्याङथापुस्थित वडा कार्यालयको…

मुठ्ठी दानबाट नाम नै सर्बजनिक नगरी सहयोग

अजेन्द्र वाईबा तामाङ असार ३ ,२०८२ फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समिति पाँचथरले फिदिम नगरपालिका वडा नं. १, २ मा निम्न आर्थिक अवस्थासंग जुधिरहेकी …….दुई परिवारलाई खाद्यान्न वितरण गरेको छ।…

जेसीआई अर्जुनधाराका अध्यक्ष बेद नारायण गोदारलाई Star Local President Award द्वारा अन्तर्राष्ट्रिय सम्मान

जेसीआई अर्जुनधाराका वर्तमान अध्यक्ष जेसी बेद नारायण गोदारलाई JCI Asia Pacific Conference 2025 मा Star Local President Award प्रदान गरिएको छ। मंगोलियामा सम्पन्न सो सम्मेलनमा एशिया–प्रशान्त क्षेत्रका उत्कृष्ट स्थानिय अध्यक्षहरूलाई…

फिदिमबाट खैरो हेरोइनसहित पाँच जना पक्राउ।

सुरेन्द्र खरेल, पाँचथर फिदिम, जेठ २६ — पाँचथर प्रहरीले फिदिम नगरपालिका–२ बाट प्रतिबन्धित खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ। फिदिम–२ स्थित एक घरमा लागुऔषध कारोबार हुने गोप्य सूचनाका आधारमा…

भुटानी नेपाली शरणार्थीहरूको जीवन यात्रा

शीर्षक: भुटानी नेपाली शरणार्थीहरूको जीवन यात्रा लेखक: निशान निरौला, सहसहयोग: समीर भुजेल सन् १९८० को दशकको अन्त्यतिर भुटानको दक्षिणी भागमा ठूलो संख्यामा नेपाली मूलका लोप्साम्पा समुदायका नागरिकहरू शान्त जीवन बाँचिरहेका…

सेरेजामा सामुदायिक स्वास्थ्य इकाइको आफ्नै भवनबाट सेवा सुरु

सुरेन्द्र खरेल, पाँचथर २०८२/०२/२३ पाँचथरको याङवरक गाउँपालिका–२, सेरेजामा अवस्थित सामुदायिक स्वास्थ्य इकाइ अबदेखि आफ्नै भवनबाट सेवा सञ्चालनमा आएको छ। विगत करिब नौ वर्षदेखि भाडाको घरमा सेवा दिँदै आएको स्वास्थ्य इकाइको…